"रागिनी उपाध्याय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ५५:
}}
'''रागिनी उपाध्याय''' (जन्म: सन् १९५९ नोभेम्बर ९) नेपाली [[चित्रकार]], [[गीतकार]] र [[सामाजिक कार्यकर्ता|समाजसेवी]] हुन्।<ref>{{Cite web |url=https://screennepal.com/2016/12/13/12322/ |title=अब पुस्तकमा कलाकार रागिनी |website=स्क्रिन नेपाल |language=नेपाली |accessdate=2020-08-11}}</ref><ref name="रागिनी">{{Cite web |url=https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html |title=रागिनीका रङहरु |last=कोइराला |first=अच्युत |website=नागरिक दैनिक |language=नेपाली |accessdate=2020-08-11}}</ref>[[काठमाडौँ]]को [[ब्राह्मण]] परिवारमा बुवा कान्तप्रसाद उपाध्याय र आमा सुशीला उपाध्यायकी पाँचौँ सन्तानका रूपमा जन्मिएकी उनी कान्छी छोरी हुन्।<ref name="ग्रेला">{{Cite web |url=https://narimag.com.np/news/2012-07-19/1108.html |title=रागिनी उपाध्याय ग्रेला |website=नारी पत्रिका |language=नेपाली |accessdate=2020-08-11}}</ref> पौराणिक पात्रलाई आधुनिकतासँग जोडेर समयचेत बोल्ने उनको चित्रकलामा परम्परा र आधुनिकताको 'फ्युजन' पाइन्छ। <ref>{{Cite web |url=https://hangamatoday.com/?p=1723 |title=पृथ्वीका सम्पुर्ण आमा र
रागिनीले बुबाको सहयोग र प्रेरणाबाट<ref name="प्रेरणा">{{Cite web |url=http://annapurnapost.com/news/60838 |title=रागिनी रङ |website=अन्नपूर्ण पोस्ट |language=नेपाली |accessdate=2020-08-11}}</ref> आफूलाई चित्रकलाको क्षेत्रमा स्थापित गर्न सकिन्। उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा ६५ वटा भन्दा बढी एकल तथा दर्जनौँ संयुक्त कला प्रदर्शनी गरिसकेकी छिन्।<ref>{{Cite web |url=https://gorkhapatraonline.com/arts/2020-04-03-11580 |title=पीडा भुल्दै, घर भित्रै सृजना फुलाउँदै कलाकार |website=गोरखापत्र |language=नेपाली |accessdate=2020-08-11}}</ref> उनको कलाको प्रसंशा [[बालकृष्ण सम]], [[बीपी कोइराला]]देखि [[अभि सुवेदी]]सम्मले गरिसकेका छन्।<ref name="प्रशंसा">{{Cite web |url=https://ekantipur.com/literature/2014/04/10/387252.html?author=1 |title=बीपीले नारीभाव सजिलै बुझ्नुभयो |website=कान्तिपुर |language=नेपाली |accessdate=2020-08-11}}</ref>
पङ्क्ति ७४:
==शिक्षा==
पारम्परिक नेपाली समाजमा जन्मेकी तथा छोरीहरूलाई पढाउन हुन्न भन्ने मान्यता व्यापत रहेको समयमा उनको परिवारले भने उनलाई सानै उमेरमा औपचारिक शिक्षा प्राप्तिको लागि भारतको [[बेतिया]]स्थित क्याथोलिक स्कुलमा भर्ना गरिदिए।<ref name="रागिनी"/>रगिनीले क्याथोलिक स्कुलबाट प्राथमिक शिक्षा प्राप्त गरेपछि कक्षा ९ देखि प्रमाणपत्र तहसम्मको शिक्षा [[इलाहाबाद]]को क्रस्थवेट गर्ल्स इन्टर कलेजबाट पुरा गरिन्। त्यसपछि उनी भारतको [[लखनऊ]]स्थित लखनउ कला तथा शिल्प महाविद्यालयमा भर्ना भइन् र उनले सन् १९८२ मा [[ललितकला]] विषयमा [[स्नातक तह]] पुरा गरिन्। परिवारको अस्वीकृति भएतापनि रागिनीले [[नयाँ दिल्ली]]स्थित गढी आर्ट भिलेजबाट तीनवर्षे [[मुद्रणकला]] विषयको अध्ययन गरिन्। सन् १९८६ मा नेपाल फर्केपछि रागनीले कलासम्बन्धी थप अध्ययन गर्न सन् १९८७ मा ब्रिटिस काउन्सिलको छात्रवृत्तिमा अक्सफोर्ड प्रिन्ट मेकर्स इन्स्टिट्युटबाट प्रिन्ट मेकिङमा डिप्लोमा गरिन्। यसै
==चित्रकला यात्रा==
पङ्क्ति ८०:
सानै उमेरदेखि चित्रकलामा रुचि राख्ने रागिनीको बुबाले उनलाई जन्मदिनको अवसरमा रङ्गहरू उपहारमा दिने गर्दथे। [[इलाहाबाद]]स्थित क्रस्थवेट गर्ल्स इन्टर कलेजमा अध्ययन गर्दै गर्दा २५ वटा विद्यालयहरू सहभागी भएको चित्रकला प्रतियोगितामा प्रथम भएर शिल्ड ल्याएपछि विद्यालय प्रशासन र विद्यार्थीको नजरमा परिन्।<ref name="रागिनी"/>सोही कलेजमा पढाउने एक जना कपुर भन्ने शिक्षिकाले रागिनीको कलाप्रतिको झुकाव बुझेर उनलाई ललित कला पढ्न सल्लाह दिएकी थिइन्।<ref name="रागिनी"/>
चित्रकलाप्रतिको मोहकै कारण परिवारसँग सङ्घर्ष
===कलाकारको रूपमा===
पङ्क्ति ९४:
<!--यो छुट्टै खण्डमा लेख्न आवश्यक छ? यसको बारेमा पहिले नै शिक्षा, प्रारम्भिक जीवन र व्यक्तिगत जीवनमा उल्लेख भइसकेको छ।
==रागिनीको सङ्घर्ष==
सन् १९७८ मा ललितकला पढ्न [[लखनऊ]] गएदेखि नै रागिनीको जीवनमा सङ्घर्षको दिन सुरू भयो। भारतको इलाहाबादको गर्ल्स स्कुलको स्वतन्त्रतामा रमाएकी उनलाई लखनऊ साँघुरो लाग्न थाल्यो। उनी आम केटीजस्तै शिर निहुराएर हिँड्ने खालकी थिइनन्, आँटिली थिइन्, परिस्थितिसँग जुधिन्, सङ्घर्ष गरिन्, प्रतिवाद गरिन् र पटकपटक क्याम्पस प्रमुखसँग गुनासो गरिन्। क्याम्पस प्रमुखले चूप लागेर बस्न दिएको सल्लाह उनलाई मन परेन र त्यसलाई चित्रमा उतारिन्- 'बाकसभित्र बन्दी महिला र बाहिर फणा उठाइरहेका काला सर्पहरू'। छोरीलाई पढाउन हुन्न भन्ने बेलामा पनि उनको बुबाले उनलाई इलाहाबादको गर्ल्स होस्टलमा राखिदिए। तर उनी पढ्नमा कमजोर थिइन्। उनलाई गणित, अर्थशास्त्र केही आउँदैन थियो र बुबालाई प्रिन्सिपलले गुनासो गर्थे 'तिम्रो छोरीले पढेर खाँदैन।' त्यहीबेला उनले ९ कक्षा पढ्दा जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम भएर स्कुललाई शिल्ड ल्याएपछि बल्ल उनको प्रतिभालाई चिन्न थाले शिक्षकहरूले। कला शिक्षिकाले उनको प्रतिभा चिनेर 'फाइन आर्ट पढ्ने किरा' उनको दिमागमा हालिदिइन्। त्यही किरा निकाल्न लखनउ जान घरपरिवारमा सङ्घर्ष गर्नुपर्यो।<ref>[https://nagariknews.nagariknetwork.com/others/128169-1503825120.html?click_from=category रागिनीका रङहरु-नागरिक न्युज डटकम]</ref> उनी हार मान्ने खालकी थिइनन् र जितिन् त्यो सङ्घर्ष पनि। छोरीलाई पढाउन हुँदैन, पढाएपछि अनुहारमा कालो पोतिदिन्छ भन्ने समाजको कुरा सुनेर रूँदै बुबासँग आउने उनलाई बुबाले 'मान्छे हात्तीजस्तो हुनुपर्छ, स्याल, फ्याउराहरूले टाढै बसेर भुक्छन्। हामी वास्तै नगरी अगाडि बढ्नुपर्छ' भनेका उक्तिलाई पछ्याउँदै, कुनै कुराको प्रवाह नगरी हात्तीजस्तै अगाडि बढिरहिन्। बुवाको देहावसानपछि उनले नारी शरीर र हात्तीको मिश्रण गरिएको, हात्ती लम्किरहेको, स्याल, फ्याउराहरू भुकिरहेको, डाहले जल्नेहरू आगो ओकलिरहेको चित्र बनाइन् र बुबालाई भन्न चाहिन् 'बुबा म
-->
==कलायात्राको कोशेढुङ्गा==
|