"येले सम्वत्" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
येले सम्बत नेपालमा प्रचलित एक सम्बत हो । सन् २००९ नोभेम्बर १५का दिन येले सम्बतलाई पनि नेपालको राष्ट्रिय सम्बतका रूपमा चिनिएको छ । यो किराँती समुदायहरूको मौलिक सम्बत हो । यो सम्बतको नाम पहिलो किराँती राजा यलम्बरको नाममा सुरु भएको थियो । [[लिम्बु]]हरूले यसलाई 'येले ताङ्बे' भन्छन् भने बान्तावा राईहरूले 'येले दोङ' र [[सुनुवार]]हरूले 'येले थोचे' । <ref> {{cite web |url= http://yalambarfoundation.org.np/?p=157 | title=यलम्बर संवतको पुराना क्यालेण्डरहरुक्यालेन्डरहरु | publisher= यलम्बर फाउन्डेशन}} </ref> येले सम्बत माघ १ का दिन फेरिने गर्दछ । <ref> {{cite web |url=https://www.thahakhabar.com/news/58513 | title=नेपालमा कति प्रकारका नयाँ वर्ष | publisher= थाहा खबर}} </ref>
 
==महिना==
"https://ne.wikipedia.org/wiki/येले_सम्वत्" बाट अनुप्रेषित