"युइएफए युरोपेली च्याम्पियनसिप" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३४:
}}
 
'''युइएफए युरोपियन च्याम्पियनसिप''' [[युरोपेली फुटबल महासङ्घ]]का सदस्य राष्ट्रहरूबिच युरोपेली विजेताको फैसला गर्न गरिने प्रतियोगिता हो। सन् १९६० यता हरेक चार बर्षमावर्षमा आयोजना गरिँदै आएको यो प्रतियोगिताको सुरुको नाम युइएफए युरोपियन नेसन्स कप थियो भने सन् १९६८ देखि युइएफए यूरोपियन च्याम्पियनसिप भन्न थालिएको हो। [[फुटबल विश्वकप|फिफा विश्वकप]]पछि सबभन्दा बढी लोकप्रिय यस प्रतियोगितामा छनौटका लागि आयोजक राष्ट्र(जुन स्वत छनौट हुन्छ) बाहेक प्रत्येक राष्ट्रले छनौट खेल खेल्दछन्।<ref>[http://www.soccernewsday.com/world/a/179/pros-and-cons-of-multi-hosted-euros "Pros and Cons of Multi-hosted Euros"], Soccer Newsday, 4 July 2012, Retrieved 24 March 2014.</ref><ref>[http://bleacherreport.com/articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states#articles/1384617-what-does-hosting-the-copa-america-in-2016-mean-to-the-united-states "What Does Hosting the Copa America in 2016 Mean to the United States?"], Bleacher Report, 25 October 2012, Retrieved 24 March 2014.</ref> यसको विजेताले आउँदो [[फिफा कन्फेडेरेसन कप]]मा सहभागिताको अवसर प्राप्त गर्दछ। हालसम्म [[जर्मनी]] (१९७२, १९८० र १९९६) र [[स्पेन]] (१९६४,२००८ र २०१२) ले सर्वाधिक तीन पटक युइएफए युरो जितेका छन्। [[फ्रान्स]] हालसम्म ३ पटक (१९८४ र २०००) फाइनल पुगेकोमा २ पटक विजेता बन्यो। त्यस्तै [[इटाली राष्ट्रिय फुटबल टिम|इटाली]], [[डेनमार्क राष्ट्रिय फुटबल टिम|डेनमार्क]], [[नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम|नेदरल्याण्ड]], [[रसिया राष्ट्रिय फुटबल टिम|रसिया]], [[ग्रीस राष्ट्रिय फुटबल टिम|ग्रीस]] र [[चेकोस्लोभाकिया राष्ट्रिय फुटबल टिम|चेकोस्लोभाकिया]]ले एकएक पटक यो उपाधि चुम्न सफल भएका छन्। हालसम्म स्पेनमात्र एक त्यस्तो टोली हो जसले लगातार दुई पटक यो उपाधि जित्न सकेको छ। यस प्रतियोगिताको पछिल्लो संस्करण सन् २०१६ मा [[फ्रान्स]]ले आयोजना गरेकोमा फाइनल खेलमा [[पोर्चुगल]] ले [[फ्रान्स ]]लाई १-० अन्तरले पराजित गर्दै जितेको थियो। आउँदो संस्करणको युरोकप ? हुनेछ।<ref>{{cite web |url=http://www.uefa.com/uefa/footballfirst/newsid=1837508.html |title=Focus turns to France in 2016 |work=UEFA.com |date=2 July 2012 |accessdate=15 August 2012 |publisher=[[UEFA|Union of European Football Associations]]}}</ref>