७४,१४८
edits
Sarojbot (कुरा गर्ने • योगदान) सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )) |
Sarojbot (कुरा गर्ने • योगदान) सा (रोबोट : हिज्जे मिलाउँदै) |
||
'''यमुना''' नदी बङ्गलादेशको तीन प्रमुख नदीहरू मध्ये एक हो। यो नदि [[गङ्गा नदी|गङ्गा नदि]]को सबै भन्दा ठुलो र लामो सहायक नदि हो। यमनोत्री हिमनदिबाट उत्त्पत्ति भएको यो नदि १,३७६ किलोमिटर लामो छ र यसले ३६६,२२३ बर्ग किलोमिटरको भूभाग सिंचित गरेको छ जुन गङ्गा बेसी मैदानको ४०.२ % हुन आउँछ । यो नदि [[अल्लाहाबाद]] त्रिबेणी सङ्गम मा गङ्गा नदीमा गएर मिसिन्छ , जहा प्रत्येक १२-१२
यसले कयौ भारतीय राज्यहरु पार गर्छ: हारयाना , उत्तर प्रदेश, उत्तराखण्ड र दिल्ली । गङ्गा जस्तै , यमुना नदि पनि हिन्दु धर्ममा निकै सम्मानका साथ लिइन्छ र यमुना देवीको रूपमा पुजिन्छ । हिन्दु मिथक अनुसार उनी [[सुर्य देव]]की पुत्री र [[यमराज]]का बहिनी थिइन् र उनलाई यमी पनि भनेर चिनिन्छ । यहाँ स्नान गर्नाले मृत्युको पिडाबाट मुक्ति पाइन्छ भन्ने विस्वास रहेको छ ।[[चित्र:Yamuna at Yamunotri.JPG|right|140px|thumb|यमुनाको श्रोत [[यमुनोत्री]], [[उत्तराखण्ड]]]]
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/903997" बाट अनुप्रेषित