"मोहन राकेश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १२:
'''मोहन राकेश'''(८ जनवरी १९२५ - ३ जनवरी १९७५) हिन्दी भाषी लेखक थिए । ''आषाढ़का एक दिन'',''आधे अधूरे'' र ''लहरों के राजहंस'' जस्ता हिन्दी कृतिका उनले रचना गरे । उनलाई भारतको 'संगीत नाटक अकादमी'बाट सम्मानित गरिएको छ । ३ जनवरी १९७२ मा उनको [[नयाँ दिल्ली]]मा उनको मृत्यु भयो ।
 
मोहन राकेश हिन्दी भाषाको बहुमुखी प्रतिभा संपन्न नाट्य लेखक र उपन्यासकार थिए । समाजका संवेदनशील व्यक्ति र समयको प्रवाहबाट एक अनुभूतिको क्षण चुनेर सार्थक सम्बन्धको खोज निकाल्नु, राकेशको कहानियहरुकोकहानियहरूको मुख्य विषय-वस्तु हुन् ।
 
==सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/मोहन_राकेश" बाट अनुप्रेषित