"मेसोडोनिया (प्राचीन अधिराज्य)" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६२:
'''मेसोडोनिया ''' (/ˌmæsɪˈdoʊniə/ ([[File:Loudspeaker.svg|link=File:En-us-Macedonia.ogg|11x11px|About this sound]] [//upload.wikimedia.org/wikipedia/commons/5/50/En-us-Macedonia.ogg listen]){{IPAc-en|ˌ|m|æ|s|ɪ|ˈ|d|oʊ|n|i|ə|audio=en-us-Macedonia.ogg}}) or '''Macedon''' (/ˈmæsɪˌdɒn/; {{lang-el|Μακεδονία}}, ''{{lang|grc-Latn|Makedonía}}''), आर्कियाकको र [[ग्रीस]]को वरपर बसेको प्राचीन साम्राज्य हो ।<ref>{{harvnb|Hornblower|2008|pp=55–58}}.</ref>  यो साम्राज्य रोयल आर्गियड वंशद्वारा स्थापित र पहिले शासन गरिएको थियो । पछि एण्टिप्याट्रिड र एन्टिगोनिड वंशद्वारा शासन गरिएको थियो। यो राज्य ग्रीक प्रायद्विपको उत्तर पुर्वमा,<ref name="britannica">{{Cite web|url=http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|title=Macedonia|date=23 October 2015|website=[[Encyclopædia Britannica]]|publisher=Encyclopædia Britannica Online|archiveurl=https://web.archive.org/web/20081208092317/http://www.britannica.com/EBchecked/topic/354266/Macedonia|archivedate=8 December 2008|dead-url=no|accessdate=5 February 2017}}</ref> पश्चिममा एपिरससँग सिमा जोडिएको थियो, उत्तरमा पायोनिया , पुर्वमा थ्रेस र दक्षिणमा थेसलीसँग जोडिएको थियो ।

इसा पुर्वको चौथो शताब्दीअघि मेसोडोनिया एक सानो अधिराज्य थियो जसको वरपर एथेन्स, स्पार्टा, र थेब्स, र आर्किमेनिड पर्सियाको भुभाग थियो । ।आर्गियड राजा फिलिप द्वितीय (३५९-३३६ इसा पुर्व) को राज्यकालमा मेसोडोनियाले ग्रीस र थ्रेसको मुख्य भुभाग साम र दण्डले ( कुट्नीती र आक्रमण ) जित्यो ।फ्यालेन्क्स रहेका सेनाहरु सहित फिलिप द्वितीयले एथेन्स र थेब्स जस्ता पुराना शक्तिहरुलाईशक्तिहरूलाई किरोनोयाको लडाइँमा ३३८ इसा पुर्वमा परजित गरे । फिलिप द्वितीयका पुत्र [[अलेक्जेन्डर द ग्रेट|सिकन्दर]] ([[अलेक्जेन्डर द ग्रेट|अलेक्जेन्डर महान]] )ले जब थेब्स शहरले बिद्रोह गर्यो तब ग्रीसलाइ नेतृत्व गर्दै पुरै शहरलाई ध्वस्त गरे। [[चित्र:MacedonEmpire.jpg|thumb|350x350px|सिकन्दरको साम्राज्य र मार्ग]]

सिकन्दरले आफ्नो राज्य विस्तारको अभियानको क्रममा , उनले आर्किमेनिड साम्राज्यको पतन गराए र भुभाग कब्जा गरे र उनले आफ्नो भुभाग [[सिन्धु नदी|सिन्धु नदि]] सम्म फैलाए ।उनको छोट राज्यकालमा, उनको साम्राज्य संसारको सबैभन्दा शक्तिशाली साम्राज्य थियो । ग्रीक कला र साहित्य उनले कब्जा गरेका सबै ठाउँमा प्रचारप्रसार भयो र ग्रीक दर्शन, बास्तुकला, विज्ञान , प्रविधि संसारभरी फैलिएको थियो । विशेष गरी सिकन्दरका गुरु अरिस्टोटल ( [[अरस्तू|अरस्तु]] )का योगदानहरु महत्त्वपूर्ण थिए जसको लेख रचनाहरु पश्चिमी दर्शनको लागि कोशेढुङा सावित बने ।