"मेघालय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २९:
}}
 
'''मेघालय''' भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसङ्ख्या २,१७५,००० छ [[सन् २०००|२०००]]। यसको उत्तरमा [[आसाम]], जुन [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीसित विभाजित हुन्छ, र दक्षिणमा [[बङ्गलादेश]] छ। यसको राजधानी सुन्दर शहर [[सिलोङ्ग]] हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला [[आसाम]] राज्यको अभिन्न अंगअङ्ग थियो जसलाई [[२१ जनवरी]] [[१९७२]]मा विभाजित गरी नयाँ [[प्रान्त]] बनाईयो।
 
== जलवायु ==
मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ। वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा ''"गीलो"'' राज्य भनिन्छ। [[चेरापूँजी|चेरापूंजी]], जुन राजधानी शिलांगदेखि दक्षिणमा छ,ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाकोवर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजीकको गाँउ [[मावसिनराम]]को नाम सर्वाधिक सालाना बर्षाकोवर्षाको रेकर्ड दर्ज छ। राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ। राज्यको [[गारो]], [[खासी]] र [[जयंतिया]] पहाडहरू त्यति अग्ला छैनन्। शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो। कतिपय गुफाहरूमा चूना जलको विभिन्न आकृतिहरू छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरू विख्यात छन्।
 
== जनसङ्ख्या ==
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित