"मूलभूत कण" का संशोधनहरू बिचको अन्तर

+few corrections
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Standard Model of Elementary Particles.svg|thumb|300px|मूलभूत कणहरुकोकणहरूको मानक मडल]]
[[भौतिक शास्त्र|भौतिकी]]मा '''मूलभूत कण''' ती कण हुन्, जसको कुनै उपसंरचना ज्ञात छैन। यो कुन कणहरूदेखि मिलेर बनेको हो, अज्ञात छ। मूलभूत कण ब्रह्माण्डको आधारभूत संरचना हो, समस्त ब्रह्माण्ड यिनै मूलभूत कणहरू देखि मिलेर बनाएको छ। [[कण भौतिकी]]का [[मानक मडल]] (standard model )का अनुसार [[क्वार्क]], [[लेप्टोन]] र [[गेज बोसन]] मूलभूत कण हुन्।
 
"https://ne.wikipedia.org/wiki/मूलभूत_कण" बाट अनुप्रेषित