"मुस्ताङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १२७:
फापर् ,आरु , चेरि आरु ,
 
==प्रमुख व्यापारीक महत्वकामहत्त्वका ठाउँ==
जोमसोम बजार, मुक्तिनाथ, लोमान्थाङ, '''नेपाल र तिब्बतको पुरानो मुख्य ब्यापार केन्द्र टुकुचे'''
 
पङ्क्ति १४६:
 
थकाली समुदायमा सबभन्दा ठूलो चाडको रूपमा लिइन्छ। तीन देखि सात दिनसम्म मनाईने यो पर्व मुख्य पितृ देवलाई पूजाआजा गरी पितृदेवको आर्शिवादले परिवारलाई रोग ब्याधी नहुने, घरमा धनधान्यले भरिपुण हुन्छ भन्ने विश्वास लिएर गरिन्छ। यस पर्वमा मिठा मिठा परिकारहरू खाने गर्दछन। पुरुषहरूले धनुवाण लिएर तारो खेलबाट मनोरंजन लिने गर्छन।
ल्होसार :उपल्लो भेगको मुख्य चाडको रूपमा ल्होसारलाई लिइन्छ। तिबतियन क्यालेण्डरकोक्यालेन्डरको नयाँ वर्षो उपलक्ष्यमा मनाइने यो चाडँमा खाने नौ विज मिसाएर बनाइने छगुँ अति पवित्र मानिन्छ। यो खोले खाएपछि मृत्यू पश्चात शान्ति पाइने किवदन्ति छ। नववर्षो पहिलो दिन देखि मिठो मिठो परिकार खाने राम्रा राम्रा वस्त्र र गहना लगाउने र शुभकामना आदान प्रदान गर्ने र तेश्रो दिन शुभ चिन्ह अङ्कित ध्वजाहरू पवित्र स्थलमा लगेर फहराइन्छ।
 
'''तिजी'''