"मुल्तान" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८९:
प्रमुख सहरहरूको जनसङ्ख्या|publisher=राष्ट्रिय तथ्याङ्क विभाग|date=}}</ref>
 
मुल्तान सहरक‍ इतिहासमै प्राचीन समय देखिनै फैलिएको छ । प्रचिन सहर प्रसिद्ध मलान सुर्य मन्दिर रहेको ठाउँ थियो र अलेक्जेन्डर द ग्रेटको शासनकालमा सहर माथि शासन चलाईएको थियो । मल्तान मध्ययुगीन इस्लामिक भारत को सबै भन्दा महत्वपूर्णमहत्त्वपूर्ण व्यापारिक केन्द्रहरु मध्ये एक थियो र नजिकैको सहर उच र मुल्तान मस्जिदहरूको सहरले पनि चिनिन्छ ।
==उत्पत्ति==
मुल्तान सहरको नामको उत्पत्ति पुण रूपमा स्पष्ट छैन त्यहिपनी मुल्तान शव्द संस्कृतबाट उत्पत्ति भएको हो भन्ने विशवास गरिन्छ जब मुल्तान सुर्य मन्दिरलाई मूलस्थान भन्ने गरिन्थ्यो । १९ सय दशकको बेला हुकम चन्दका अनुसार हिन्दु जनजाति मूलबाट यस सहरको नाम राखिएको हो भन्ने कुरा उल्लेखनिय छ ।
पङ्क्ति ९५:
==भुगोल==
===अवस्थिति===
मुल्तान पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने एक सहर हो । यो सहरले १३३ किलोमिटर (५१ वर्ग माईल) को दूरीमा फैलिएको छ । डेरा गाजी खान र बहवालपुर यो सहरबाट नजिकैको दुई सहरहरू हुन् । मल्तान केन्द्रीय पाकिस्तान को पाँच नदिहरु द्वारा बनाईएको एक मोड मा अवस्थित छ । यो सहरलनई [[सतलज नदी|सतलज]] नदिले बहावलपुरबाट छुट्टायको छ भने चेनाब नदिले मुजाफरगढबाट छुट्टायको छ । यो सहरमा विषेश गरिगरी अाँप खेति हुने गरेको पाईन्छ ।
===मौसम===
यस सहरमा ग्रिष्म ऋतुमा गर्मी र हिउँदमा मध्यम जाडो हुने गरेको छ । यो सहरमा बार्सिक १८६ मिलिमिटर पानी पर्ने गरेको छ । मुल्तान सहर पाकिस्तानमै सबैभन्दा बढी गर्मी हुने सहरको नामले चिनिन्छ । ग्रिष्म ऋतुमा तापमान ५२ डिग्री (१२६ डिग्री फरेनहाईट) पुगेको छ जुन अहिले सम्मकै अधिक तापमान हो भने हिउँदमा यहाँको तापमान -१ डिग्री (३० डिग्री फरेनहाईट) पुगेको थियो जुन अहिले सम्मकै न्युन तापक्रम हो । <ref name="mda.gop.pk">{{Cite web |url=http://www.mda.gop.pk/MultanCity.asp |title=मैसम विभागका अनुसार मुल्तानको तापक्रम ५० डिग्री पुगेको छ|access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130726183903/http://www.mda.gop.pk/MultanCity.asp |archive-date=26 July 2013 |dead-url= |df=dmy-all }}</ref><ref name="doaba.org.pk">{{Cite web |url=http://doaba.org.pk/MultanProfile.aspx |title=मुल्तान सहरको मैसमी जनाकारी |access-date=3 April 2013 |archive-url=https://web.archive.org/web/20130310052044/http://doaba.org.pk/MultanProfile.aspx |archive-date=10 March 2013 |dead-url= |df=dmy-all }}</ref>
"https://ne.wikipedia.org/wiki/मुल्तान" बाट अनुप्रेषित