"मिशेल मोनाघन" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
सा (रोबोट : हिज्जे मिलाउँदै)
'''मिशेल लिन मोनाघन''' ({{lang-en|Michelle Lynn Monaghan}}; जन्म २३ मार्च १९७६) एक [[अमेरिका|अमेरिकी]] अभिनत्री हुन् जो ''मिशन: इम्पसिबल III'', ''किस किस बैंग बैंग'', ''गोन बेबी गोन'', ''मेड अफ अनर'', ''द हार्टब्रेक किड'', ''ईगल आई'' र ''सोर्स कोड''मा अभिनयको लागि जनिने गर्छिन्।
==जीवनी==
उनको जन्म मार्च २३, १९७६मा विन्थ्रोप, आयोवा, अमेरिकामा भएको थियो। उनका बब र जोन नाम गरेका दुई भइहरू रहेका छन् । उनले कोलम्बिया कलेजमा पढिन र त्यही बाटत्यहीबाट मोडलिङ सुरु गरिन् । सन् २०००मा उनले एक पार्टीमा पिटर वाइट सँग भेटिन् र ५ वर्ष पछि अगष्ट २००५ मा विवाह गरिन् । उनका दुई सन्तानहरू छन् ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/903806" बाट अनुप्रेषित