"मिडियाविकी" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १०:
छिटै नै यसको उपयोग बढ्यो फेरी पनि यसमा झंजट शुरू भयो । त्यसपछि यसको सफ्टवेयरलाई अर्को पटक लेख्नु पर्ने आवश्यकता पर्यो । यो कार्य ली डेनियल क्रोकर नामक व्याक्तिले गरे । यो यस सफ्टवेयरको तेस्रो भागका रूपमा पनि चिनिन्छ । यो पनि पीएचपी र माइएसक्यूएलमा नै आधारित थियो । यो विकिपिडियामा जुलाई २००२ मा आयो ।
 
विकिपिडिया संस्थानको घोषणा २० जून २००३ मा गरियो । विकिपिडियामा योगदान गर्ने डेनियल मेयर नामक व्याक्तिले यसको नाम "मीडियाविकि" राख्ने सुझाव दिएका थिए । जसबाट "विकिमीडिया" नामक सफ्टवेयर चल्दछ ।<ref>{{cite web |url = https://lists.wikimedia.org/pipermail/wikipedia-l/2003-July/011021.html |last = Mayer |first = Daniel |accessdate = |title = Phase IV, Wikibooks.org/.com and WikimediaFoundation.org/.com (was Wikis and uniformity) |work = Wikipedia-L mailing list archives }}</ref> यस नामको उपयोग अगस्त २००३ को आरम्भ बाटआरम्भबाट हुन थाल्यो । तर यसको नामबाट भ्रम पनि हुन लाग्यो किनकी विकिमीडिया र विकिपिडिया एक जस्तै लाग्दछ ।<ref>{{cite web |url = http://www.mediawiki.org/wiki/Wikipmediawiki |title = Wikipmediawiki |publisher = MediaWiki |date = May 25, 2010 |accessdate = 2010-05-30 }}</ref>
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/मिडियाविकी" बाट अनुप्रेषित