"मार्सल आर्ट" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २:
 
[[File:Young boxers fresco, Akrotiri, Greece.jpg|thumb|200px|पौराणीक कालमा पनि [[मुक्केबाजी]]को [[मार्सल आर्ट]] प्रशिक्षण गरिन्थ्यो]]
मार्सल आर्ट (अङ्ग्रेजीमाः Martial Art) वा मार्सल कला, लडाई अभ्यास को प्रणाली र आत्म-सुरक्षा को लागि प्रशिक्षण गरिने परम्परा हुन । मार्सल आर्ट को एउटै उद्देश्य रहेको छ : आफ्नो अथवा अर्काको कुनै किसीमको शारीरिक खतराबाट रक्षा गर्नु । मार्सल आर्ट लाई [[विज्ञान]] र [[कला]] को मिलन मानिन्छ। मार्सल आर्टलाई [[हिन्दू धर्म]], [[बुद्ध धर्म]] र विभिन्न सामिदायिक आस्थासँग जोडिन्छ । यस्ता कलाहरूको प्रतिस्पर्धात्मक अभ्यास गरिनुका साथै लड़ाईका खेलहरुमाखेलहरूमा पय्रोग गरिन्छ, तर कहिलेकॉहि यो [[नृत्य]] को रूपमा पनि प्रशतूत गरिएको पाईन्छ ।
 
' मार्सल आर्ट्' शब्दको अर्थ "मार्श([[मङ्गल ग्रह|मंगलग्रह]] - [[रोम]] मानिसको युद्ध को [[देवता]]) का कलाहरू" हो र यो लडाईको [[कला]]संग सम्बन्धित १५ सताब्दिको युरोपेली शब्द हो । मार्सल आर्टको कलाकारलाई मार्सल कलाकार(अङ्ग्रेजीमाः Martial Artist) भनिन्छ।
 
मूल रूपमा सन् १९२० को [[दशक]]मा रचना गरिएको "मार्सल आर्ट" शब्द [[एसिया]], खासगरी पूर्वी [[एसिया]]बाट जन्मिएका युद्धका तरिकाहरुलाईतरिकाहरूलाई सन्दर्भमा राखेर सृजना गरिएको भएपनि यसको उत्पत्तिको ख्याल नगरी कुनैपनि युद्ध प्रणाली को शाब्दिक अर्थ र उपयोग को लागि यसलाई प्रयोग गर्न सकिन्छ ।
 
==विविधता र विस्तार ==
"https://ne.wikipedia.org/wiki/मार्सल_आर्ट" बाट अनुप्रेषित