"मार्तडी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-बिकास +विकास)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६८:
|footnotes =
}}
'''मार्तडी''' [[बाजुरा जिल्ला]]को केन्द्रभाग (समुद्री सतहबाट उचाइ १५५३ मिटर)मा रहेको एक अर्धसहरी बस्ती एवं सदरमुकाम हो । साविकमा यो एउटा [[गाउँ विकास समिति|गाउँ विकास समिति]] को नाम थियो । हाल [[बडिमालिका नगरपालिका]] अन्तर्गत पर्दछ । यो स्थान बाजुराको मुख्य प्रशासनिक तथा आर्थिक केन्द्र पनि हो ।<ref>https://cbs.gov.np/wp-content/upLoads/2019/05/%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%A8%E0%A4%BF%E0%A4%AF-%E0%A4%A4%E0%A4%B9%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%B8%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%BE%E0%A4%9C%E0%A5%81%E0%A4%B0%E0%A4%BE-%E0%A4%9C%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%97%E0%A4%A4-%E0%A4%B5%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A4%A3-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf</ref> बाउलीगाड नामको एक सानो नदीको छेउमा अवस्थित मार्तडी उपत्यका शैलीको भौगोलिक अवस्थितिमा छ । बडिमालिका मन्दिर, रतुडा कैलाश र मष्टामाडुहरु यहाँका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थल हुन् । भुवाचाली, अनन्ते, माडुहरुका पैठ आदि प्रमुख सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ । यस्ता उत्सवहरुमाउत्सवहरूमा डेउडा र मागलहरु गाउने चलन छ । छैटी, पैठ र विवाहमा दमाहा, सहनाइ, नरसिंहा, कर्नाल, झ्याली आदि बाजा बजाएर नाचगान समेत गर्ने चलन छ ।
 
==जनसङ्ख्या==
"https://ne.wikipedia.org/wiki/मार्तडी" बाट अनुप्रेषित