"मानसिक रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६:
मन चलायमान हुन्छ मन नै शरीरको वाहक हो जसले यो देहलाई सहि अथवा गलत मार्गमा डोराएर लैजान्छ। यसैले हाम्रो धर्म तथा पुराणहरूमा विद्वानहरूले मन माथी ठूलो वर्णन गरेको पाइन्छ यस्तै आजको वैज्ञानिक युगमा पनि मनको मानव मानव शरीर माथी प्रमुख अस्तित्व छ। यदी कसैले मनलाई वसमा राख्न सक्दैन भने त्यो व्याक्ती मानसिक रोगको सिकार हून्छ।
=== मस्तिष्क ===
मस्तिष्क सजीव प्राणिको प्रमुख अंगअङ्ग हो। मस्तिष्कलाई दिमाग तथा शिर्ष पनि भनिएको छ। शिर्ष भन्नाले मुख्य भन्ने बुझिन्छ। मस्तिष्कमा कुनै पनि बाहिरिय अथवा भित्रीय चोट पर्न गएर व्याक्ती मानसिक रोगको सिकार हुन सक्छ।
=== सरुवा मानसिक रोग ===
केहि रोगहरू सरुवा हुन्छन्। जो एक प्राणिबाट अर्को प्राणिमा सर्छन्। जुन सरुवा रोगले रोगिलाई मानसिक असर पुगाउँछ त्यस्तो रोगलाई सरुवा मानसिक रोग भनिन्छ। व्याक्तीलाई मानसिक रोगीको सिकार बनाउने सरुवा मानसिक रोग पनि एक कारण हो।
"https://ne.wikipedia.org/wiki/मानसिक_रोग" बाट अनुप्रेषित