"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ८:
|longtype = धार्मिक एवं सांस्कृतिक
|observedby = हिन्दू र अन्य जातीहरु
|significance = बाली भित्राउने पर्व, लामो दिनहरुलाईदिनहरूलाई स्वागत , सुर्यको उपसना
|date = 14 January (Depends on [[Hindu Calendar]] Correlation)
|date2019 = 15 January <ref>{{cite web |title=Makar Sankranti 2019: क्यों मनाई जाती है मकर संक्रांति, जानिए शुभ मुहूर्त, महत्त्व, पूजा विधि और मंत्र |url=http://pujabooking.com/festival/makar-sankranti-2019/ |accessdate=13 January 2019 |work=PujaBooking}}</ref><ref>{{cite news |title=Makar Sankranti 2019: क्यों मनाई जाती है मकर संक्रांति, जानिए शुभ मुहूर्त, महत्त्व, पूजा विधि और मंत्र |url=https://khabar.ndtv.com/news/faith/makar-sankranti-2019-makar-sankranti-shubh-muhurat-date-importance-puja-vidhi-mantra-kumbh-lohri-1976667 |accessdate=13 January 2019 |work=NDTVIndia}}</ref>
पङ्क्ति १५:
|relatedto =
}}
'''माघे संक्रान्ति''', मकर संक्रान्ति, माघी नामले चिनिने किराँतहरुकोकिराँतहरूको नयाँ बर्षकोवर्षको रूपमा परम्परा देखि नै मनाउदै आएको देखिन्छ। यो नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ।
 
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य [[धनु राशि]]बाट [[मकर राशि]]मा प्रवेश गर्ने हुनाले यसलाई 'मकर संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि ([[साउने संक्रान्ति]]) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।