"मयासुर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १४:
 
== ''महाभारतमा'' ==
मयासुरको तक्षक नाग एक मित्र थिए । उनीहरू [[इन्द्रप्रस्थ|खाण्डवप्रस्थ]]मा बस्थे तर जव पाण्डवहरू [[हस्तिनापुर]]बाट छुट्टिएर त्यहाँ बस्न गए , अर्जुनले बनमा आगो लगाए । यसले गर्दा तक्षकहरु त्यहाँबाट भाग्नु पर्यो ।उनीहरू र पाण्डवहरू बीच कुरा भयो । [[कृष्ण]]को आग्रहमा मयासुरले एक ठुलो महल बनाए , मया-महल जहाँ पाण्डव हरूले राजसुय यज्ञ गरे ।  उनले पाण्डव हरुलाईहरूलाई धनुष, [[तरबार]] र अन्य चिजबिज उपहार दिए ।  उनले [[भीमसेन|भीम]] लाई गदा समेत दिए ।
 
== रामायणमा ==
"https://ne.wikipedia.org/wiki/मयासुर" बाट अनुप्रेषित