"मद्रासी खैरो लङ्गुर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २८:
== सिकारी ==
 
चितुवा र कालो चीलहरू मदरासी खैरो लङ्गुरका प्रमुख सिकारीहरू हुन् भने यस बाहेक बिरालो प्रजातिका जङ्गली जनावरीहरू जस्तै; बाघ र खैरो ब्वाँसोले यी जनावरीको सिकार गर्ने गरेको पाइन्छ। पानी पिउन आउने क्रममा तथा जमिनमा अोर्लिँदाओर्लिँदा खेरी यसलाई कहिलेकाँही मगर गोअी तथा भारतीय अजिङ्गरले पनि आक्रमण गर्ने गरेको पाइएको छ।<ref>{{Cite web | url=http://pin.primate.wisc.edu/factsheets/entry/gray_langur/taxon | title=Primate Factsheets: Gray langur (Semnopithecus) Taxonomy, Morphology, & Ecology}}</ref>
 
== संरक्षण स्थिती ==
 
यस प्रजातिको लङ्गुरलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा लोपोन्मुख बन्यजन्तुको रूपमा सूचीकृत गरिएको छ भने यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। मदरासी खैरो लङ्गुरको बासस्थान दायरामा मानव जातिको आवतजावत तथा यस लङ्गुरको भुत्ला तथा मासुका लागि गरिएको अवैध चोरी सिकारीका कारण यस प्रजातिको लङ्गुरको सङ्ख्यामा ह्रास आएको छ। यस प्रजातिको लङ्गुरलाई केही मानिसहरूले अवैध रूपमा सिकार गरिगरी खाने गरेको पनि पाइएको छ। यस प्रजातिका लङ्गुरलाई मानिसहरूले घरपालुवा जनावरको रूपमा पनि पालेका छन्। यस प्रजातिका लङ्गुरलाई श्रीलङ्का तथा भारत सुरक्षा दिनका लागि केही कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।
 
== सन्दर्भ सामग्री ==