"भौतिक शास्त्रमा नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९:
}}
[[Image:Wilhelm Conrad Röntgen (1845--1923).jpg|thumb|upright|भौतिक शास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो वैज्ञानिक विल्हम कोनराड रोन्टगेन]]
'''भौतिक शास्त्रमा नोबेल पुरस्कार''' ({{lang-sv|Nobelpriset i fysik}}) वार्षिक रूपमा भौतिक शास्त्रमा उल्लेखनीय योगदान गर्ने वैज्ञानिकहरूलाई शाही विज्ञान स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक शास्त्र]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन विज्ञान]], [[नोबेल साहित्य पुरस्कार|साहित्य]], [[नोबेल शान्ति पुरस्कार|शान्ति]] र [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्सा]] मध्ये एक हो जसलाई सन् १८९५ मा [[अल्फ्रेड नोबेल]]को इच्छा अनुसार स्थापना गरिएको थियो ।<ref name="BBCHistory">{{cite web|url=http://www.bbc.co.uk/history/historic_figures/nobel_alfred.shtml |title=History – Historic Figures: Alfred Nobel (1833–1896) |publisher=बिबिसी |accessdate=2010-01-15}}</ref><ref name="Britannica6">{{cite web|url=http://www.britannica.com/nobelprize/article-9056008 |title=Guide to Nobel Prize |publisher=ब्रिट्यानिका |accessdate=2013-06-10}}</ref> यो पुरस्कार [[नोबेल फाउण्डेशन]] द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो भौतिकशास्त्रका लागि नोबेल समितिको प्रस्तावमा शाही विज्ञान स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । भौतिक शास्त्रको नोबेल पुरस्कारलाई धेरै महत्वकामहत्त्वका साथ वैज्ञानिकहरुलेवैज्ञानिकहरूले हेर्ने गर्दछन । भौतिक शास्त्रको पहिलो नोबेल पुरस्कार जर्मनीको विल्हम कोनराड रोन्टगेनलाई असाधारण सेवाको मान्यतामा उहाँले उल्लेखनीय खोज "किरण (वा एक्स-रे)"को लागि सम्मानित गरिएको थियो ।
 
==पृष्ठभूमि==