"भूमध्य सागर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अटलांटिक +एटलान्टिक)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
[[Image:Mediterranee 02 EN.jpg|thumb|]]
'''भूमध्य सागर''' [[पृथ्वी]]को एउटा [[सागर]] जो उत्तरी अफ्रिका, यूरोप, अनातोलिया तथा मध्य-पूर्वको बीचमा अवस्थित छ। यसको क्षेत्रफल लगभग २५ लाख वर्गकिलोमीटर छ जो भारतको क्षेत्रफलको लगभग तीन-चौथाई हो। प्राचीन कालमा [[ग्रीक भाषा|ग्रीक]], [[अनातोलिया]], [[कार्थेज]], [[स्पेन]], [[रोम]], [[जेरुशलम]], [[अरब]] तथा [[इजिप्ट|ईजिप्ट]] जस्ता प्रदेश तथा नगरहरुकोनगरहरूको बीच स्थित भएको कारणले यसलाई ''भूमध्य'' (धरतीको बीचको) सागर भन्दथे। यो [[आन्ध्र महासागर|एटलान्टिक महासागर]]सँग [[जिब्राल्टर]] द्वारा जोडिन्छ जो केवल १४ किलोमीटर चौडा एउटा जलडमरूमध्य हो।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/भूमध्य_सागर" बाट अनुप्रेषित