"भारतीय संसद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २९:
}}
[[file:New Delhi government block 03-2016 img3.jpg|right|thumb|250px|संसद भवन]]
'''संसद''' (पार्लियामाट) [[भारत]]को सर्वोच्‍च विधायी निकाय हो। भारतीय संसदमा [[राष्‍ट्रपति]] तथा दुई सदन - [[लोक सभा|लोकसभा]] (प्रत्यक्ष मतद्वारा चुनिएका प्रतिनिधिहरूको सदन) एवं [[राज्यसभा]] (राज्‍यहरूका प्रतिनिधिहरूद्वारा चुनिएका व्यक्तिहरूको सदन) पर्छन्। राष्‍ट्रपतिसित संसदका दुइटै अथवा बाटअथवाबाट कुनै पनि सदनलाई आव्हान गर्न वा स्‍थगित गर्न अथवा लोकसभालाई भंग गर्ने शक्ति हुन्छ। भारतीय संसदको सञ्चालन '[[संसद भवन]]'मा हुन्छ। जो कि [[नयाँ दिल्ली]]मा स्थित छ।
 
लोक सभामा राष्ट्रको जनता द्वारा चुनिएका प्रतिनिधि हुन्छन् जसको अधिकतम संख्या ५५२ छ। राज्य सभा एउटा स्थायी सदन हो जसको सदस्य संख्या २५० हुन्छ। राज्या सभाका सदस्यहरूको निर्वाचन / मनोनयन ६ वर्षका लागि हुन्छ। जसका १/३ सदस्य प्रत्येक २ वर्षमा सेवानिवृत्त हुन्छन्।
पङ्क्ति ६२:
*[http://hi। wiktionary। org/wiki/लैटिन_वाक्यांश लैटिन वाक्यांश]
*[http://hi। wiktionary। org/wiki/GENERAL_ADMINISTRATIVE_TERMINOLOGY सामान्य प्रशासनिक शब्दावली]
*[http://hi। wiktionary। org/wiki/केही_महत्वपूर्ण_संसदीय_शब्दों_की_संक्षिप्त_परिभाषाकेही_महत्त्वपूर्ण_संसदीय_शब्दों_की_संक्षिप्त_परिभाषा/व्याख्या केही महत्वपूर्णमहत्त्वपूर्ण संसदीय शब्दहरूको संक्षिप्त परिभाषा/व्याख्या]
*[http://hi। wiktionary। org/wiki/संसदीय_पत्रहरू_मा_प्रयुक्त_सामान्य_पदावली संसदीय पत्रहरूमा प्रयुक्त सामान्य पदावली]
*[http://hi। wiktionary। org/wiki/संवैधानिक_शब्दावली संवैधानिक शब्दावली]
"https://ne.wikipedia.org/wiki/भारतीय_संसद" बाट अनुप्रेषित