"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३:
|image_1=Seal of the Reserve Bank of India.svg
|image_width_1=150
|image_title_1=भारतीय रिजर्व बैंककोबैङ्कको छाप
|image_2=RBI-Tower.jpg
|image_width_2=150
|image_title_2= रिजर्व बैंककोबैङ्कको कार्यालय
|headquarters= शहीद भगतसिंह मार्ग, [[मुम्बई]], [[महाराष्ट्र]]
|established={{Start date and age|p=y|1935|4|1}}
पङ्क्ति १९:
}}
 
'''भारतीय रिजर्व बैंकबैङ्क''' ({{lang-en|Reserve Bank of India}}) [[भारत]]को केन्द्रीय [[बैंकबैङ्क]] हो । यो [[भारत]]को सबै बैंकहरूकोबैङ्कहरूको नियामक निकाय हो । रिजर्व बैक भारतको अर्थव्यवस्थालाई नियन्त्रित गर्ने गर्छ ।
 
यसको स्थापना १ अप्रिल सन् १९३५ को '''रिजर्व बैंकबैङ्क अफ इन्डिया ऐन, १९३४''' अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय [[कोलकाता]]मा थियो जसलाई सन् १९३७ मा [[मुम्बई]]मा सारिएको हो । पहिले यो एउटा निजी बैंकबैङ्क थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । [[उर्जित पटेल]] भारतीय रिजर्व बैंककाबैङ्कका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।
 
भारत भरमा रिजर्व बैंककोबैङ्कको कुल २२ क्षेत्रीय कार्यालयहरू छन् जसमा प्रायः जसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।<ref>{{cite web | url=http://rbi.org.in/scripts/RegionalOffices.aspx | title=भारतीय रिज़र्व बैंकबैङ्क के क्षेत्रीय कार्यालय | publisher= | accessdate=२३ जनवरी २०१४}}</ref> मुद्रा परिचालन र [[कालो धन]]को दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैंकबैङ्क अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।<ref>{{cite web | url= http://www.dnaindia.com/money/report-reserve-bank-of-india-puts-2005-as-expiry-date-on-currency-notes-to-curb-fake-money-1955434 | title=Reserve Bank of India puts 2005 as expiry date on currency notes to curb fake money | publisher=डीएनए इण्डिया डॉट कॉम | accessdate=२३ जनवरी २०१४}}</ref>
 
== स्थापना ==
[[चित्र:Reserve-Bank-of-India.jpg|right|thumb|300px|मुम्बई स्थित भारतीय रिजर्व बैंककोबैङ्कको प्रधान कार्यालय]]
भारतीय रिजर्व बैंककोबैङ्कको स्थापना भारतीय रिजर्व बैंकबैङ्क ऐन १९३४ को प्रावधान अनुसार १ अप्रिल १९३५ मा भएको थियो । रिजर्व बैंककोबैङ्कको केन्द्रीय कार्यालय प्रारम्भमा [[कोलकाता]]मा स्थापित गरिएको थियो जसलाई सन् १९३७ मा स्थायी रूपले [[मुम्बई]]मा स्थानान्तरित गरिएको हो । केन्द्रीय कार्यालय त्यो कार्यालय हो जहाँ गभर्नर वहाल रहनछन् र नीतिहरू निर्धारित गर्ने गरिन्छ । [[ब्रिटिश राज]]को समयमा प्रारम्भ रूपले यो बैंकबैङ्क निजी स्वामित्व हुने गर्थ्यो तर [[भारत|स्वतन्त्र भारत]]मा सन् १९४० जनवरी १ मा यसको राष्ट्रीयकरण गरियो । यसपछि यो पूर्ण रूपले भारत सरकारको पूर्ण स्वामित्व बैंकबैङ्क हो ।
 
== प्रमुख कार्य ==
भारतीय रिजर्व बैंककोबैङ्कको प्रस्तावनामा [[बैंकबैङ्क]]को मूल कार्य यस प्रकार वर्णित गरिएको छ:
* मौद्रिक नीति तैयार पार्नु, त्यसको कार्यान्वयन र रेखदेख गर्ने ।
* वित्तीय प्रणालीको विनियमन र पर्यवेक्षण गर्ने ।
* विदेशी मुद्राको प्रबन्धन गर्ने ।
* मुद्रा जारी गर्ने, त्यसको विनिमय गर्ने र परिचालन योग्य नभएको स्थितिमा त्यसलाई नष्ट गर्ने ।
* सरकारको बैंकरबैङ्करबैंकहरूकोबैङ्कहरूको बैंकरकोबैङ्करको रूपमा काम गर्ने ।
* आफ्नो शाखा नियन्त्रित गर्ने ।
* मुद्राको कारोबारलाई नियन्त्रित गर्ने ।
 
=== सरकारको बैंकरकोबैङ्करको रूपमा भारतीय रिजर्व बैंककोबैङ्कको भूमिका ===
भारतीय रिजर्व बैंकबैङ्क अधि‍नि‍यमको धारा २० को शर्तहरूमा रिजर्व बैंकलेबैङ्कले केन्द्रीय सरकारको प्राप्ति‍ र भुक्तानहरू, वि‍नि‍मय, विप्रेषण (रेमि‍ट्यान्स) र अन्य बैंकिंगबैङ्किंग गति‍वि‍धि‍हरू, जसमा सङ्घको साधारण ऋण प्रबन्ध समेत सामेल छ, को उत्तरदायि‍त्व सम्भालने कार्य गर्छ । त्यसतै भारतीय रिजर्व बैंकबैङ्क अधि‍नि‍यमको धारा २१ अनुसार रिजर्व बैंकलाईबैङ्कलाई भारतमा सरकारी कारोबार गर्ने अधि‍कार प्राप्त छ ।
 
अधि‍नि‍यमको धारा २१ ए अनुसार राज्य सरकारहरूसँग करार गरेर भारतीय रिजर्व बैंकलेबैङ्कले राज्य सरकारलाई ऋण प्रदान गर्न सक्छ । भारतीय रिजर्व बैंकलेबैङ्कले हाल सम्म यो करार [[सि‍क्कि‍म]] सरकार वाहेक अन्य सबै राज्य सरकारहरू गरिसकेको छ ।
 
भारतीय रिजर्व बैंकलेबैङ्कले केन्द्र तथा राज्य सरकारहरूको प्रमुख खाताहरू उसको केन्द्रीय लेखा विभाग, [[नागपुर]]मा राख्ने गर्दछ । भारतीय रिजर्व बैंकलेबैङ्कले पुरै भारतमा सरकारको तर्फबाट राजस्व सङ्ग्रह गर्नुका साथ साथै भुक्तान गर्नका लागि सुसञ्चालि‍त व्यवस्था गरेको छ । भारतीय रिजर्व बैंककोबैङ्कको मानव लेखा वि‍भाग र भारतीय रिजर्व बैंकबैङ्क अधि‍नि‍यमको धारा ४५ अन्तर्गत नि‍युक्त एजेन्सी बैंकहरूकोबैङ्कहरूको शाखाहरूको सञ्जाल सरकारी लेनदेन गर्ने गर्दछ । वर्तमान समयमा सार्वजनि‍क क्षेत्रका सबै बैंकबैङ्क र नि‍जी क्षेत्रका तीन बैंकबैङ्क अर्थात [[आइसिआइसिआई]] बैंकबैङ्क लिमिटेड, [[एचडिएफसी]] बैंकबैङ्क लिमिटेड र [[एक्सिस बैंकबैङ्क]] लिमिटेड, भारतीय रिजर्व बैंककोबैङ्कको एजेन्टको रूपमा कार्य गर्ने गर्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
[[श्रेणी:केन्द्रीय बैंकहरूबैङ्कहरू]]