"भारत-चीन युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २१:
२० अक्टूबर १९६२ मा, चिनियाँ सेनाले [[लदाख|लद्दाख]] मा र म्याकमोहन लाइन पार गरेर एकै साथ आक्रमण गरे। चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या-ला र पूर्वमा तवाङ कब्जा गर्यो। चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा गर्‍यो, साथ-साथै विवादित दुई क्षेत्र मध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो। तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्त पछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो।
 
भारत-चीन युद्ध कठोर परिस्थितिहरुमापरिस्थितिहरूमा भएको लडाइँको लागि उल्लेखनीय छ। यस युद्धमा धेरै जसो लडाइँ ४२५० मीटर (१४,००० फिट) भन्दा माथीको उचाईमा लडिएको थियो। यस प्रकारको परिस्थितिले दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरुकोसमस्याहरूको सामना गर्नु पर्यो।
 
यस युद्धमा चिनिया र भारतीय कुनैै पक्षले नौसेना वा वायुसेनाको प्रयोग गरेनन्।