"भर्जिनिया वुल्फ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
 
उनले श्रीमानको लागि लेखेकी अन्तिम पत्रमा लेखिएको थियो :
{{quote|प्यारा मलाई थाहा छ, म फेरि पागल बन्दै छु । मलाई लाग्छ, हामि फेरि त्यही पुराना कहाली लाग्दा दिनहरुमादिनहरूमा फर्कन सक्दैनौँ । म यसपालि ठिक हुन सक्दिन । म आवाजहरू सुन्छु र एकत्रित हुन सक्दिन । त्यसैले, म आफूले सक्ने गर्दैछु । तिमीले मलाई ठूलो खुसी दिएका छौ । तिमी बन्न सक्ने बनेका हौ । मलाई लाग्दैन दुई व्यक्ति यति समयसम्म खुसी भइरहन सक्छन् । म अब धेरै बेर सम्म लडिरहन सक्दिन । मलाई थाहा छ म तिम्रो जीवन बर्बाद पार्दै छु ।म बिना तिमी बाँच्न सक्छौ, मलाई थाहा छ । तिमी बुझ्न सक्छौ कि म यो पनि लेख्न सकिरहेकी छैन । म पढ्न नसक्ने भएकी छु । मात्र म के भन्छु भने म तिमीले दिएका खुसीहरूको ऋणी भएकी छु । तिमी मेरैसाथ रह्यौ, मलाई थाहा छ । यदि कसैले मलाई बचाउन सक्थ्यो भने त्यो तिमी हुने थियौ । सबै कुरा टाढा नभएका छन् मात्र तिमी बाहेक । म तिम्रो जीवन थप बिगार्न चाहन्न । मलाई लाग्दैन कि कोई दुई व्यक्ति हामी भन्दा यति बढि खुसी हुन सक्लान् । V.<ref>{{cite web|last=Jones|first=Josh|title=Virginia Woolf’s Handwritten Suicide Note: A Painful and Poignant Farewell (1941)|url=http://www.openculture.com/2013/08/virginia-woolfs-handwritten-suicide-note.html|work=Open Culture|accessdate=28 August 2013}}</ref><ref name="Rose">{{cite book|last=Rose|first=Phyllis|title=''Woman of Letters: A Life of Virginia Woolf''|publisher=Routledge|year=1986|page=243|isbn=0-86358-066-1|url=https://books.google.com/?id=Nco9AAAAIAAJ&pg=PA243&dq=%22I+don%27t+think+two+people+could+have+been+happier+than+we+have+been.%22|accessdate=24 September 2008}}</ref>}}'''
 
==आधुनिक विश्लेषण ==