"भगांकुर" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-अगाडी +अगाडि)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २२:
 
'भग' तथा 'अंकुर' यी दुई शब्दले बनेको हो, जसले सामान्य रूपमा भगको अंकुर भन्ने अर्थ दिन्छ। अंग्रजीमा यसलाई clitoris भनिन्छ।
'''भगांकुर''' वा '''भगनासिका'''<ref>नेपाली बृहत शब्दकोष, "भगनासिका"</ref> ({{IPAc-en| lang |pron|ˈ|k|l|ɪ|t|ər|ɨ|s}}, {{IPAc-en|k|l|ɨ|ˈ|t|ɔər|ɨ|s}} वा {{IPAc-en|uk|ˈ|k|l|aɪ|t|ɒr|<s>ɪ</s>|s}}) एक योनाङ्ग हो, जुन स्त्रीहरूमा मात्र पाइन्छ। यो [[योनी]]को अगाडि [[:en:mons pubis|मोन्स प्यूबिस(Mons pubis)]]को तल,[[:en:labia minora|बाह्य ओष्ठ(Labia majora)]] जोडीएको स्थानमा रहेको हुन्छ। यो अंगअङ्ग पुरुषको लिङ्ग जस्तै कडा हुन सक्ने मांसपेसीले बनेको हुन्छ। सामान्यतया यसको लम्बाई २‍ से.मी.र मोटाई ०.५ से.मी. हुन्छ।
 
महिलाको यौनअङ्ग बाहिरबाट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिए जस्तोमात्र देखिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै अन्य अङ्ग हुन्छन्। महिलाहरूमा यही भगको माथिपट्टि बोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको उक्त भागलाई अंगे्रजीमा mons pubis (मोन्स प्युबिस) भनिन्छ। युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्काइयो भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/भगांकुर" बाट अनुप्रेषित