"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३५:
'''भक्तपुरको युद्ध''' [[नेपाल]]को [[नेपाल|गोर्खा]] विजयमा अन्तिम अभियान थिए। <ref>{{cite book | last = Hamilton| first = Francis Buchanan | authorlink = | coauthors = | url = http://www.gutenberg.org/files/30364/30364-h/30364-h.htm#page7| title = An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha| work = | publisher = Edinburgh: Longman| year=1819| accessdate = 22 November 2012}} Page 186.</ref>
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा [[रणजीत मल्ल]]ले टोलका सारा प्रजापञ्चहरुकोप्रजापञ्चहरूको भेला डाकी उनीहरुकैउनीहरूकै राय बमोजिम तिनीहरुलाईतिनीहरूलाई सरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref> वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
 
 
पङ्क्ति ६४:
आत्मसमर्पणको सूचना पाउनासाथ पृथ्वीनारायण शाह गएर जयप्रकाशलाई उनकै इच्छा बमोजिम गुह्येश्वरी पठाइदिए। उनी त्यतै बिते। रणजित मल्ललाई उनकै इच्छामुताविक ससम्मान काशीबास पठाए।
 
पृथ्वीनारायण भक्तपुरको राजा हुन हतारिएका कान्छा भाइ शूरप्रतापले विजयको खुशियालीमाखुसीयालीमा शिरोपाउसम्म पाएनन्। शहरमा युद्ध छेडेको भनेर पृथ्वीनारायण उल्टो रिसाए। त्यसैले तीनै भाइ बहिता लागे। मल्ल राजाहरूले जस्तै राज्य टुक्र्याउन चाहँदैनथे ।
 
==बाह्य लिङ्कहरू==