"ब्वाँसो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
 
पङ्क्ति २१:
| binomial_authority = [[:en:Carl Linnaeus|लिन्नेअस(Linnaeus)]], [[:en:10th edition of Systema Naturae|१७५८]]
}}
'''ब्वाँसो''' क्यानिडेई (Canidae) परिवारमा पर्ने [[मांसाहारी]] [[जनावर]] हो । एक समयमा युरेशिया, [[उत्तर अमेरिका|उत्तरी अमेरिका]] र उत्तरी [[अफ्रिका]]मा प्रचुर संख्यामा ब्वाँसोहरु पाईने गर्दथे तर पछि यिनीहरुकोयिनीहरूको क्षेत्रको बिनास, मानव अतिक्रमण तथा मानिस र ब्वाँसा बीचको मुडभेडको परीणाम स्वरुप यसको संख्यामा निकै कमी आएको छ । ब्वाँसो संख्या विश्वमा निक्कै नै कम हुदै गए तापनि, प्रकृति संरक्षणको लागि अन्तराष्ट्रिय सङ्घ(IUCN)ले यसलाई लघुतम महत्वकोमहत्त्वको सूचीमा राखेको छ ।
 
== विकास ==
"https://ne.wikipedia.org/wiki/ब्वाँसो" बाट अनुप्रेषित