"ब्राह्मनबाडिया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७१:
== भूगोल ==
 
ब्राह्मनबाडिया जिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २३°३९' देखि २४°१६' उत्तर अक्षांश र ९०°४४' देखि ९१°५१' पूर्वी देशान्तरणमा अवस्थित छ। ब्राह्मनबाडिया जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९२७.११ वर्ग किलोमिटर अोगटेकोओगटेको छ। यस जिल्लालाई [[किशोरगञ्ज जिल्ला|किशोरगञ्ज]] र [[हबिगञ्ज जिल्ला|हबिगञ्ज]] जिल्लाले उत्तर, [[कुमिल्ला जिल्ला|कुमिल्ला]] जिल्लाले दक्षिण, [[हबिगञ्ज जिल्ला|हबिगञ्ज]] जिल्ला र [[भारत]]को त्रिपुरा राज्यले पूर्व, मेघना नदी, [[किशोरगञ्ज जिल्ला|किशोरगञ्ज]], [[नरसिङ्दी जिल्ला|नरसिङ्दी]] र [[नारायनगञ्ज जिल्ला|नारायणगञ्ज]] जिल्लाले पश्चिमबाट घेरेको छ। मेघना, तितार र बुरी यस जिल्लाका प्रमुख नदीहरू हुन्।
 
== इतिहास ==
पङ्क्ति ८०:
== जनशाङ्खिकि ==
 
जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २३९८२५४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२०५५५२ छ भने महिलाको जनसङ्ख्या ११९२७०२ रहेको छ। धर्मका अाधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या २१९५५८३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या २०१८४३ छ। त्यस्तै गरिगरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या १८७, इसाई धर्मको ९० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५५१ रहेको छ।
 
== अर्थतन्त्र ==
पङ्क्ति ८८:
== प्रशासन ==
 
प्रशासकीय ब्राह्मनबाडिया जिल्लाको स्थापना सन् १९८४ मा भएको थियो। पूर्व कालमा यो जिल्ला कुमिल्ला जिल्लाको ( पूर्व त्रिपुरा जिल्ला) एक भागको रूपमा स्थापित थियो। ब्राह्मनबाडिया सहरलाई सन् १८६९ मा नगरपालिकामा परिणत गरिएको थियो। ब्राह्मनबाडिया जिल्लामा ४ नगरपालिका, ३९ वडा, ९७ महल्ला, ८ उपजिल्ला, ९८ सङ्घ परिषद्, १०८१ मौजा र १३२९ गाउँहरू रहेका छन्। यस जिल्लाका ८ उपजिल्लाहरू मध्ये सबैभन्दा ठूलो उपजिल्ला ब्राह्मनबाडिया सदर (४४०.५७ वर्ग किलोमिटर) हो जसले जिल्लाको कुल क्षेत्रफल मध्ये २३.८६% अोगटेकोओगटेको छ भने सबैभन्दा सानो उपजिल्ला आशुगञ्ज (६९.५९ वर्ग किलोमिटर) हो।
 
== शिक्षा ==