"ब्याडमिन्टन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १५:
 
 
ब्याडमिन्टन खेल विश्व प्रसिद्ध खेल मध्ये एक हो।यस खेल सिङ्गल र डबल गरी दुई दंग बाटदंगबाट खेलिन्छ।व्यक्तिमा स्फूर्ति,लचकता,स्थिरता तथा सन्तुलनको विकास गर्न साथै शारीरिक तथा मानसिक स्वस्थ्यता का निम्ति यश ब्याडमिन्टन खेल खेलिन्छ।
==इतिहास तथा पृष्ठभूमि==
यो खेल मुख्यतः अंग्रेजहरूले प्रचलनमा ल्याएको खेल हो।सन् १८२० तिर भारतको पुनामा समेत खेलिएको भनिएको यो खेल बेलायतका ड्युक अफ वियुफोर्टले पाहुनाको मनोरञ्जनका लागि सन् १८७० मा नियमबद्ध रूपमा खेलाएपछि यो खेलको आधिकारिक सुरुवात भएको थियो ।भने सन् १९३४ सम्ममा यश खेलको [[अन्तर्राष्ट्रिय सङ्घ]] [[विश्व ब्याडमिन्टन सङ्घ]]स्थापना भयझ।साथै सन् १९६२ मा एसियाली खेलकुद प्रतियोगिता र सन् १९९२ देखि [[ओलम्पिक खेल|ओलम्पिक]] खेलमा लिइएको थियो ।नेपामा भने ब्याडमिन्टन वि.स.१९८९ देखिनै खेल्न थालिएता पनि वि.स.२००८ सालमा मात्र [[नेपाल ब्याडमिन्टन सङ्घ]]स्थापना भएको थियो ।
"https://ne.wikipedia.org/wiki/ब्याडमिन्टन" बाट अनुप्रेषित