"बुधग्रह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६०:
 
[[चित्र:Mercury-real color.jpg|thumb|right|म्यारिनर १० अन्तरीक्षयानबाट देखेको बुधको दृष्य]]
'''बुधग्रह''' सौर्यमण्डलमा सूर्यको सबै भन्दा नजीकको ग्रह हो। यो धेरै सानो छ जसको भूमध्यरेखीय अर्धव्यास् २,४३९.७ किमि रहेको छ। यसको बाहिरी सतह ज्वालामुखी पहाडहरुलेपहाडहरूले ढाकिएको छ।यस ग्रहमा हरेक दिन धेरै गर्मी हुन्छ र हरेक रात धेरै जाडो हुन्छ।
 
सौर्यमण्डलको सबभन्दा सानो ग्रह हो। अरू ग्रहभन्दा सूर्यनजीक भएकोलेसूर्यनजिकभएकोले, सबभन्दा छिठो ग्रह हो। सूर्यको वरिपरि घुम्न करिब ८८ दिन मात्रै लाग्छ।
 
यो ग्रह सौर्यपरिवारको धेरै घनत्व भएका ग्रहहरू मध्य दोस्रो ग्रह हो। यसको सतह [[फलाम]]बाट निर्माण भएको छ जुन् अत्यन्त धेरै घनत्वको हुन्छ। यद्यपी, यसको [[चुम्बकीय क्षेत्र]] एकदम कम्जोर छ।
"https://ne.wikipedia.org/wiki/बुधग्रह" बाट अनुप्रेषित