"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ))
सा (रोबोट : हिज्जे मिलाउँदै)
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]]
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का पुरानाे गाेरख गण एक क्याप्टेन थिए र देहेरादुनको बाहिर [[नालापानीको युद्ध|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको युद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुकोगोरखालिहरूको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरी प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टाेबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाकाे रक्षार्थ पुरानाे गाेरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएकाे थियाे । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरकाे उच्च स्थानमा रहेकाे खलंगामाखलङ्गामा किल्ला बनाइएकाे थियाे ।
 
 
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/903009" बाट अनुप्रेषित