"बरगुना जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९२:
== भूगोल ==
 
बरगुना जिल्ला बङ्गलादेशको दक्षिणी भागमा पर्छ भने यो जिल्ला २१°४८' देखि २२°२९' उत्तर अक्षांश ८९°५२' देखि ९०°२२' पूर्वी देशान्तरणमा अवस्थित छ। बरगुना जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १८३१.३१ वर्ग किलोमिटर अोगटेकोओगटेको छ। यस जिल्लालाई [[झालकाठी जिल्ला|झालकाठी]], [[बरिशाल जिल्ला|बरिशाल]], [[पिरोजपुर जिल्ला|पिरोजपुर]] र [[पटुयाखाली जिल्ला|पटुयाखाली]] उपजिल्लाले उत्तर, बङ्गालको खाडी र पटुयाखाली जिल्लाले दक्षिण, [[पटुयाखाली जिल्ला|पटुयाखाली]] जिल्लाले पूर्व, [[पिरोजपुर जिल्ला|पिरोजपुर]] र [[बागेरहाट जिल्ला|बागेरहाट]] जिल्लाले पश्चिमबाट घेरेको छ। बिशखाली, बलेश्वरी, बुडीश्वर, आन्दारमानिक र गजालिया आदि यस जिल्लाका प्रमुख नदि तथा नहरहरू हुन्।
 
== जनशाङ्खिकि ==