"बङ्गलादेशको स्वाधीनता दिवस" का संशोधनहरू बिचको अन्तर

+सुधार
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १९:
[[File:Happy Independence Day of Bangladesh.jpg|thumb|स्वतन्त्रता दिवस मनाउँदै दुई बालक]]
[[चित्र:Jatiyo Smriti Soudho, concrete modernist monument and memorial gardens, at Savar near Dakar in central Bangladesh.jpg|thumb|राष्ट्रिय स्मारकमा माल्यार्पणको साथ स्वतन्त्रता दिवस कार्यक्रम सुरु हुन्छ]]
सन् १९७१ मार्च १५ मा तात्कालिक पश्चिम पाकिस्तानी सरकारले पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) रहेका जनसमुदाय तथा सर्वसाधारणहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। पछि पश्चिम पाकिस्तानी सेनाले ढाका तथा देशका अन्य भूभागमा रहेका मानिसहरूको सामूहिक हत्या, महिला तथा किशोरी माथि बलात्कार, घर टहराहरूमा आगजनी गरिगरी थुप्रै मानिसहरूको हत्या गरेका थिए। <ref>শর্মিলা বোস ''[http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971: Military Action: Operation Searchlight] </ref><ref>[https://web.archive.org/web/20070301084941/http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html ইকোনমিক এন্ড পলিটিক্যাল উইকলি বিশেষ নিবন্ধ, অক্টোবর ৮, ২০০৫]</ref>पाकिस्तानी सेनाले विभिन्न स्थानहरूमा प्रवेश गरिगरी मानिसहरूको सामूहिक हत्या गर्न सुरु गरेपछि त्यस अवस्थामा बाङालीहरूले सरकारबाट आधिकारिक घोषणाको पर्खाइ नगरी युद्धको तयारी गर्न सुरु गरेका थिए। आधिकारिक घोषणा प्राप्त गरिसकेपछि स्वतन्त्रता योद्धाहरूले पश्चिम पाकिस्तानी सेना विरुद्ध युद्धमा उत्रिए र भारतको समर्थनको परिणामस्वरूप बङ्गलादेशले ९ महिना लामो रक्तपातपूर्ण युद्ध पश्चात् पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
 
=== अपारेशन सार्चलाइट ===
पङ्क्ति ३६:
[[File:National Assembly of Bangladesh on Independence Day 2015 (16761162098).jpg|thumb|स्वाधीनता दिवसका दिन बङ्गलादेश संसद भवनको सजावट]]
 
बङ्गलादेशको स्वाधीनता दिवस विभिन्न कार्यक्रमहरू गरिगरी रङ्गीन ढङ्गले मनाइन्छ। स्वतन्त्रता दिवस मनाउँदै गरेका समारोहरूमा राष्ट्रिय स्मारकमा माल्यार्पण गरिन्छ। त्यस दिनको सुरुवात ३१ पटक हावामा गोली पड्काई गरिन्छ। बिहानको सूर्योदय हुँदासाथ राष्ट्रिय झण्डालाई सरकारी, अर्ध-सरकारी, स्वायत्त र निजी स्वामित्व प्राप्त भवनहरूमा फहराइन्छ।<ref>{{cite web|title=সারা দেশে স্বাধীনতা দিবস পালিত|url=http://www.mzamin.com/details-archive2016.php?mzamin=59037|website=দৈনিক মানবজমিন|accessdate=27 মার্চ 2018|date=২০১৭-০৩-২৭}}</ref> स्वतन्त्रता दिवसको अवसरमा बिहानदेखि रातसम्म, सहरको मुख्य सडक र टापुहरू राष्ट्रिय झण्डा र विभिन्न रङ्गका झण्डासँग सजाइएका हुन्छन्। यस दिवसका दिन शैक्षिक संस्थाका विद्यार्थीहरूको भेला, परेड, प्रदर्शन र शारीरिक अभ्यास राष्ट्रिय रङ्गशालाहरूमा आयोजित हुन्छन्।
 
बङ्गलादेशमा यो दिवसको अवसर पारि सार्वजनिक बिदा दिने गरिन्छ भने यसै दिन रेडियो तथा दूरदर्शनहरूले विशेष कार्यक्रमहरू प्रसारण गर्ने गर्दछन्।<ref>{{cite web|title=মহান স্বাধীনতা দিবস আজ|url=http://www.prothomalo.com/bangladesh/article/1457271/মহান-স্বাধীনতা-দিবস-আজ|website=দৈনিক প্রথম আলো|date=২৬ মার্চ 2018}}</ref>