"फिफा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३८:
}}
 
फिफा (फ्रान्सिसी: '''Fédération Internationale de Football Association''') '''अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासङ्घ'''को संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय सङ्घ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ । (यसलाई ''फुटबल सङ्घ'' पनि भन्छन)। यसको मुख्य कार्यालय [[ज्युरिख]], [[स्विट्जरल्यान्ड|स्वीट्जरल्याण्ड]]मा छ, र हाल यसको अध्यक्ष [[जियानी इन्फान्टिनो]] हुन । फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र त्यस मध्ये प्रख्यात रहेको एउटा प्रतियोगिता हो [[फिफा विश्वकप]], जुन सन् १९३० मा शुरु गरियो । फिफाको स्थापना मे २१,१९०४ मा [[पेरिस]]मा भएको थियो र यसमा २०८ अन्तराष्ट्रिय सङ्गठनहरू सदस्य छन् । यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्रान्सिसी, जर्मन र स्प्यानिस रहेका छन् । फिफको धेरै शक्तिशाली अंगअङ्ग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ । यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र १९९८ देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ । कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित