"प्रभाववाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
मूलतः चित्रकलाकाे क्षेत्रमा उन्नइसाैं शताब्दीमा फ्रान्सबाट प्रारम्भ भएकाे एक अान्दाेलनकाे नाम '''प्रभाववाद''' हाे ।
== परिचय ==
'''प्रभाववाद''' अङ्ग्रेजीकाे '''इम्प्रेसनिज्म''' शब्दकाे नेपाली पर्याय हाे । '''इम्प्रेसनिज्म'''काे स्राेत शब्द हाे ''इम्प्रेसन'' । यसकाे अर्थ ''कुनै वस्तुकाे प्रेषण वा चापद्वारा कुनै अर्काे वस्तुमा पर्न गएकाे चाप वा चिह्न भन्ने हुन्छ ।'' त्यसैले प्रभाववाद शब्दले सामान्यतया त्यस्ताे साहित्यिक एवं कलात्मक अभ्यासलार्इ जनाउँछ जसले वस्तु जेजस्ताे छ त्यसकाे वस्तुता वा वस्तुगत सत्यतालार्इ भन्दा थ्यस वस्तुले पात्र वा लेखकमा पारेकाे प्रभाव माथि विशेष जाेड दिन्छ । <ref>जाेशी, डा.कुमारबहादुर (ते.सं. २०५४), '''पाश्चात्य साहित्यका प्रमुख वाद''', काठमाडाैं : साझा प्रकाशन</ref>
 
== प्रमुख मान्यताहरू ==
"https://ne.wikipedia.org/wiki/प्रभाववाद" बाट अनुप्रेषित