"प्रदेश सभा सदस्य" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (रोबोट : हिज्जे मिलाउँदै)
 
नेपालको संविधानमा प्रदेश सम्बन्धि व्यवस्था:
'''प्रदेश सभा सदस्य''' (संक्षेप मा एमएलए) त्यो प्रतिनिधि हो जो कुनै निर्वाचन क्षेत्र को मतदाता द्वारा प्रदेश सभा (Legislative Assembly) को चुनाव मा चुनिने गरिन्छ। प्रदेश सभा सदस्य लाई विधायक पनि भनिन्छ ।
राज्यको बनावट तीन तहमा गरिएको छ। सङ्घ, प्रदेश र स्थानिय तह। विभिन्न जिल्लाहरुलाइ समेटेर देशलाइ ७ प्रदेशमा बिभाजन गरिएको छ। प्रदेश न•१देखि प्रदेश न°• ७ । प्रदेश सङ्घ पछिको अर्को तह हो जुन एकात्मक सदन हुन्छ। जसरी संघमा दुई सदन प्रतिनिधि सभा र रास्टृय सभा हुन्छ त्यसरी नै प्रदेशमा प्रदेश सभा हुन्छ। प्रत्येक प्रदेशमा एक एक जना प्रदेश प्रमुख हुन्छ।राष्ट्रपतिले प्रत्येक प्रदेशका लागि एक प्रदेश प्रमुख नियुक्ति गर्नेछ।राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ।प्रदेश सभाका सदस्यहरुकोसदस्यहरूको निर्वाचन कानुन बमोजिम बालिग मताधिकारको आधारमा गोप्य मतदानद्वारा हुनेछ, । छोटकरीमा प्रदेश अन्तर्गतको व्यबस्थापिकालाई प्रदेश सभा भनेर बुझ्न सकिन्छ । एकै व्यक्ति एक भन्दा बढि निर्वाचन क्षेत्रवाट उम्मेदवार हुन नपाउने यस प्रदेश सभाको चुनावमा प्रदेश भित्र बसोवास थर्ने नेपाली नागरीकलाई कानुन बमोजिम कुनै एक तोकीएको निर्वाचन क्षेत्रमा मात्र मतदान गर्ने अधिकार हुन्छ । यसक्रममा कुल प्रदेश सभा सदस्यहरुमासदस्यहरूमा ४० प्रतिशत भनें समानुपातिक पद्धतीवाट चुनिन्छन् । एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन।
 
प्रदेश प्रमुखको योग्यताः
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/902789" बाट अनुप्रेषित