"प्रतिभूति" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ))
सा (रोबोट : हिज्जे मिलाउँदै)
{{धितोपत्र}}[[लगानी]]को लागि वास्तविक सम्पत्तिहरू र वित्तीय सम्पतीहरु गरी दूई प्रकारका सम्पत्तिहरु उपलब्ध हुन्छन । भौतिक स्वरूप भएका र देख्न सकिने [[सम्पत्ति]]हरु जस्तै : घरजग्गा, भवन, मेसिनरी उपकरण आदिलाई वास्तविक सम्पत्ति भनिन्छ । वास्तविक सम्पत्तिमाथिको अधिकार प्रतिनिधित्व गर्ने र स-साना अंशमा विभाजन गर्न सकिने सम्पत्तिहरु जस्तै [[सेयर|शेयर]], [[ऋणपत्र]], [[ट्रेजरी बिल]] आदिलाई वित्तीय सम्पत्ति भनिन्छ । [[सेयर|शेयर]], ऋणपत्र जस्ता वित्तीय सम्पतीहरुलाईसम्पतीहरूलाई नै '''प्रतिभूति''' वा '''[[धितोपत्र]]''' ({{lang-en|securities}}) भनिन्छ ।<ref>लगानीका आधारभूत सिद्धान्त : अस्मिता बुक्स पब्लिसर्स</ref>
==विशिष्ट विशेषताहरु==
* मुद्रापन
*कर अवस्था
 
प्रतिभूतिहरुकोप्रतिभूतिहरूको विशेषताले कारणले प्रतिभूतिलाई [[लगानी]]को सरल र आकर्षक विकल्प मानिन्छ ।
 
== यो पनि हेर्नुहोला ==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/902773" बाट अनुप्रेषित