"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १:
{{Infobox football biography
| name = पेप
| image = Pep 2017 (cropped).jpg
| image_size =
| caption = सन् २०१८ मा
| fullname = जोसेफ
| birth_date = {{birth date and age|1971|1|18|df=y}}
| birth_place = सन्तपेडर, [[स्पेन]]
पङ्क्ति ३५:
'''जोसेफ "पेप" ग्वार्डीओला साला''' (जन्म १८ जनवरी १९७१) [[प्रिमियर लिग]] क्लब [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]का बर्तमान प्रशिक्षक हुन् जो [[स्पेन राष्ट्रिय फुटबल टिम]]का पुर्व फुटबल खेलाडी पनि थिए । उनले [[एफसी बार्सिलोना]]मा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार वर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार [[ला लिगा]] जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी [[लियोनेल मेस्सी]]लाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी [[१९९४ फिफा विश्वकप]]मा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।
पेप ग्वार्डीओला मध्यपङतिबातट खेल्दथे । उनले बार्सिलोनाबाट पहिलो युरोपियन कप तथा लगातार ४ पटक स्पायनिस लिग जित्ने टोलिका खेलाडि थिए । सन् १९९७ देखि २००१ सम्म बार्सिलोनाको कप्तानको रूपमा खेले । सन २००२ देखी १ वर्ष
राष्ट्रिय टोलिबाट ४७ खेल खेलेका छन् जसमा १९९४ को विश्व कप र २०० को युरो कप पनि रहेको छ ।
खेलाडी
[[श्रेणी:फुटबल खेलाडीहरू]]
|