"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ६६:
स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।
 
सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरुलेसांसदहरूले समर्थन गरेका छन् ।<ref>https://www.onlinekhabar.com/2018/06/683355</ref>
 
==सन्दर्भ सामग्रीहरू==