"पेत्रा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४८:
}}
 
'''पेत्रा''' ([[Greek]]: "πέτρα" (petra), meaning ''rock''; [[Arabic language|Arabic]]: البتراء, ''Al-Batrāʾ'')जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्वकोमहत्त्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० वर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिने पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने स्थान पनि हो । यो सहर 'हर' नामक पर्वतको काखमा अरबाह (Wadi Araba) उपत्यकाको पूर्वी खण्डको रूपमा रहेको छ । अरबाह उपत्यका मृत सागरदेखि अकाबाको खाडीसम्म फैलिएको एक ठूलो उपत्यका हो । सन् १९८५मा पेत्रा सहरलाई युनेस्को(UNESCO)ले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ ।
स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । जोन विलियम बर्गनको Newdigate Prize जित्न सफल एक कवितामा पेत्रालाई "आधा समय जतिकै पुरानो, गुलाफ झैं रातो" सहरका रूपमा चित्रित गरिेएको छ । त्यस्तै युनेस्कोले "सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहर"को रूपमा ब्याख्या गरेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले पेत्रालाई "मानिसले मर्नुभन्दा पहिला भ्रमण गर्नैपर्ने ४० स्थानहरू"को सूचीमा समेत समावेस गरेको छ ।
 
"https://ne.wikipedia.org/wiki/पेत्रा" बाट अनुप्रेषित