"पुस्सी रायट" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-महिलाहरु +महिलाहरू)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १६:
| past_members = नादेजदा तोलोकोनिकोवा<br>मरिया ऐलेयोखीना
}}
'''पुस्सी रायट''' (Pussy Riot, Пу́сси Ра́йот) एक रूसी नारीवादी पङ्क रक प्रदर्शन बेंडको समूह हो। यसमा लगभग ११ महिलाहरू रहेका छन्। समूह अगष्ट २०११मा मस्कोमा स्थापित भएको थियो। अदालत द्वारा उनीहरूलाई दुई बर्षकोकोवर्षकोको जेल सजाय सुनाइएको थियो किनभने बेंडको केही सदस्यहरूले इसा मसीह गिरजेघरमा [[व्लादिमीर पुतिन]]को बिरुद्ध एक पङ्क प्रदर्शन गरेका थिए। यस बेंडमा २० देखि ३२ वर्ष सम्मका महिलाहरू पर्ने गर्छन् ।
 
{{Stub}}
"https://ne.wikipedia.org/wiki/पुस्सी_रायट" बाट अनुप्रेषित