"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- संग +सँग )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
==परिचय==
 
पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । [[वेद]] [[उपनिषद्|उपनिषद]], [[पुराण]], र [[स्मृति]]ग्रन्थहरुलेग्रन्थहरूले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार [[वर्णाश्रम धर्म|वर्ण]] र चार [[आश्रम व्यवस्था|आश्रम]] । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही|isbn=978-9937-2-5285}}</ref>
 
==पुरुषार्थ प्राप्तिका लागि साधन ==
पङ्क्ति १२:
*आश्रम व्यवस्था<br />
 
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दार्शनिकहरूले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम [[ब्रह्मचर्य आश्रम|ब्रह्मचर्य]], [[गृहस्थ आश्रम|गृहस्थ]], [[वानप्रस्थ आश्रम|वानप्रस्थ]] र [[सन्यास आश्रम|संन्यास]] पनि उत्तिकै अनिवार्य र महत्वपूर्णमहत्त्वपूर्ण मानेका छन् । "जीवेम शरदःशतम्" भन्ने वेदको उक्ति अनुरुप मानिसको आयुलाई १०० वर्षको मानेर मानवजीवनलाई चार भाग लगाई चार आश्रमको समय प्रत्येकको २५-२५ वर्ष तोकिएको छ । प्रथम आश्रम ब्रह्मचर्य हो । यस आश्रम अन्तर्गत व्यक्तिले गुरुको आश्रममा रहेर कठोर अनुशासन पालन गर्दै वेदविद्याध्ययन गर्नु पर्दथ्यो । ब्रह्मचर्य समाप्त भए पछि गृहस्थ आश्रम प्रारम्भ हुन्थ्यो । विद्याध्ययन पूरा भए पछि ब्रह्मचर्य आश्रमको समाप्ति र गृहस्थ आश्रमको प्रारम्भ हुन्थ्यो । गृहस्थ आश्रमको आरम्भ २५ वर्षको उमेर पछि मानिएको छ । यस आश्रममा धर्मानुकूल उपायहरुद्वारा जीविकोपार्जन गर्नु,सवर्ण तथा असगोत्र परिवारसंग विवाह सम्बन्ध गा“स्नु पर्वभिन्न तथा ऋतुकालमा स्त्री समागम गर्नु,वेदोक्त रीतिले नित्य स्नान सन्ध्या गरी आशौच न परेका बखत नित्य पञ्चयज्ञ(देवयज्ञ,पितृयज्ञ, भूतयज्ञ, अतिथियज्ञ) गरी भृत्य (कर्मचारी, सेवक) हरूलाई आश्रय दिएर आफुले जीविका चलाउनु जस्ता नियम पालन गर्नु पथ्र्यो । वानप्रस्थीको स्वधर्ममा– ब्रह्मचर्यव्रत पालन, भुईंमा सुत्नु, जटा-मृगचर्म धारण गर्नु, नित्य स्नान गर्नु, प्रातः मध्याह्न सायं स्नान सन्ध्या अग्निमा होम गर्नु,वलिवैश्वदेव,पितृ र अतिथिको पूजा गर्नु, वनमा हुने कन्द मूल फल आहार गर्नु तीर्थाटन जस्ता नियमहरू बनाइएको छ ।
जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, नित्यस्नान सन्ध्याोपासनाका रूपमा ब्रह्मात्मैकत्व (जगद्कारण ब्रह्म र आत्माको एकताको विचार )गर्नु ,पुत्रैषणा, लोकैषणा, वित्तैषणा आदि कुनैको वशमा न आउनु, कुनै उद्योग नगर्नु, अकिंचन रहनु,सँग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, एकान्त स्थलमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु,जस्ता यतिका नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्य पुरूषार्थीहरूलाई यो आश्रम स्वैच्छिक छ ।
 
"https://ne.wikipedia.org/wiki/पुरुषार्थ" बाट अनुप्रेषित