"पुत्रदा एकादशी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति १४:
}}
[[हिन्दू धर्म|हिन्दू]] धर्ममा [[एकादशी तिथि|एकादशी]]को व्रतले
== कथा ==
एक पटक राजा [[युधिष्ठिर]] भगवान [[कृष्ण]]सँग भन्न लागे हे भगवान! [[साउन|श्रावण]] [[शुक्ल पक्ष|शुक्ल]] [[एकादशी तिथि|एकादशी]]को नाम के हो ? व्रत लिने विधि तथा यसको माहात्म्य कृपा गरेर भन्नुहोस् । मधुसूदन भन्न लागे यस एकादशीको नाम पुत्रदा हो । अब
[[द्वापर युग]]को आरम्भमा महिष्मति नामको एक नगर थियो, जसमा महीजित नामका राजा राज्य गर्दथे, तर पुत्रहीन हुनाको कारण राजालाई राज्य सुखदायक लाग्दैन थ्यो उनको भनाई थियो कि जसको सन्तान छैन, त्यसको लागि यो लोक परलोक दुबै दु:खदायक हुन्छन् । पुत्र सुखको प्राप्तिको लागि राजाले अनेक उपाय गरे तर राजालाई पुत्र प्राप्ति हुन सकेन ।
पङ्क्ति २५:
राजा महीजितको यस कुराको विचार गर्नको लागि मन्त्री तथा प्रजाका प्रतिनिधिहरू वनमा गए । त्यहाँ ठुला-ठुला ऋषिमुनिहरूको दर्शन गरे । राजाको उत्तम कामनाको पूर्तिको लागि कुनै श्रेष्ठ तपस्वी मुनिलाई खोज्दै-डुल्न थाले । एक आश्रममा उनले एक अत्यंत वयोवृद्ध धर्मका ज्ञाता, ठुला-ठुला तपस्वी, परमात्मामा मन लगाएर निराहार, जितेंद्रीय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वहरूलाई जान्ने, समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जसको कल्प व्यतीत भएर एक केश (रोम) झरेको थियो ।
सबै गएर ऋषिलाई प्रणाम गरे । उनीहरूलाई देखेर मुनिले सोधे कि
लोमश ऋषिका यस्ता वचन सुनेर सबै भन्न थाले- हे महर्षे!
उनिहरूले अगाडि भने हामीहरू उनैका प्रजा हौं । अत: उनका दु:खले हामी पनि दु:खी छौं ।
यो वार्ता सुनेर ऋषिले केही समयको लागि नेत्र बन्द गरे र राजाको पूर्व जन्मको वृत्तान्त जानेर भन्न लागे यो राजा पूर्व जन्ममा एक निर्धन वैश्य थियो । निर्धन भएका कारण यसले धेरै नराम्रो कर्म गर्यो । यो एक गाउँबाट अर्को गाउमा व्यापार गर्न जाने गर्थ्यो । एक समय [[जेष्ठ|ज्येष्ठ]] मासको शुक्ल पक्षको [[द्वादशी]]को दिन मध्याह्नको समयमा दुई दिनदेखि भोको-प्यासो त्यो बनिया एक जलाशयमा पानी खान गयो । उसै स्थानमा एक तत्कालै ब्याएकी प्यासी [[गाई]] पानी खाइरहेकी थिइन् ।
राजाले त्यस प्यासी गाईलाई पानी खान नदिएर धपाई दिए र आफू पानी खान लागे , यसैले राजालाई यो दु:ख सहनु पर्यो । एकादशीको दिन भोको रहेकाले त्यो राजा भयो र प्यासी गाईलाई जल पिंदा धपाएका कारण पुत्र वियोगको दु:ख सहनु परेको छ । यो सुनेर सबै भन्न लागे हे ऋषि! शास्त्रहरूमा पापहरूको प्रायश्चित पनि लेखेको छ । अत: जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ,
== उद्देश्य ==
|