"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३७:
 
== परियोजना ==
पछिल्लो दस वर्षदेखि यस स्तम्भलाई स्थायित्व दिने उद्देश्यले एउटा विशेष परियोजना आयोजना गरिएको छ। यस परियोजनाको अन्तर्गत ढल्किएको स्तम्भलाई सिधा गर्ने हेतुले यसको उत्तरतर्फ रहेको जमीनबाट ७० टन माटो खनियो। जब यो काम पूरा भयो त्यसपछि यो स्तम्भ लगातार सिधा हुँदै गएको देखिन्छ। सात वर्षपछि अब यो टावर ४८ सेन्टिमिटर सीधा भएको छ। इन्जिनियरको भनाई अनुसार पहिलो चोटी यो टावर अब पूर्ण रूपले स्थिर रहेको छ। वास्तुशिल्पको यो अनौठौ नमूना जब २०औ शताब्दिमा निर्माण कार्य हुँदै थियो त्यति खेर नै कामदारहरुलाईकामदारहरूलाई यो टावर एक तर्फ ढल्दै गैरहेको छ भन्ने भान भएको थियो। कामदारहरुलेकामदारहरूले यसलाई ठिक पार्न प्रयास गरे तर यो पूर्ण तयार भएपछी एक तर्फ ढल्की सकेको थियो। पछि टावरको फिदमा र टावर भित्र एउटा हाईटेक क्यामेरा लगाइयो। जसबाट यो थाहा पाइयो को अब यो स्तम्भ ढल्किन रोकिएको छ। यस कार्यक्रमको पर्वेक्षक रहेको अधिकारी भन्छन आउने दुई सय वर्षसम्म यो टावर स्थिर नै रहन्छ।
 
विश्व भरका लाखौ मानिस यस टावरलाई हेर्न पिसाआउने गर्छन। केहि वर्ष पहिला टावर ढल्ने खतरा देखिए पश्चात यसलाई बन्द गरिएको थियो। पुन ११ वर्षसम्म बन्द रहेर यो टावर सन् २००१ डिसेम्बरमा सुचारु गरियो। यस टावरको निर्माण कार्य सम्पन्न गर्न २०० वर्ष लागेको थियो।<ref>[http://www.ingenia.org.uk/ingenia/articles.aspx?Index=322 A profile of an engineer employed to straighten the tower] ''Ingenia'', March 2005</ref>