"पिठो" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
 
'''पिठो''' अथवा '''आटा''', [[अन्न]]का दानालाई पीसेर प्राप्त गरिने एक पाउडर वा चुर्ण हो । यो [[रोटी]] बनाउने काममा आउँछ, राटी धेरै सभ्यताहरूमा एक मुख्य भोजन हो । इतिहासमा विभिन्न समयमा पिठोलाई पर्याप्त आपूर्ति एक प्रमुख आर्थिक र राजनीतिक मुद्दा रहेको छ । गहुँको पिठो उत्तर [[भारत]], [[युरोप|यूरोप]] र [[उत्तर अमेरिका]]को संस्कृतिमा सबैभन्दा महत्वपूर्णमहत्त्वपूर्ण खाद्य पदार्थहरूमध्येको एक हो । पिठो धेरै प्रकारका रोटी, डबल रोटी (ब्रेड) र अधिकांश यूरोपीय शैलिहरूका ब्रेड र पेस्ट्री बनाउने प्रमुख संघटक हो । [[मकै]]को पीठो प्राचीन कालदेखि ल्याटिन अमेरिकी भोजनको एक मुख्य अङ्ग हो।
 
पिठोमा ठूलो अनुपातमा मण्ड उपस्थित हुन्छ जो कि एक जटिल [[कार्बोहाइड्रेट]] हो र जसलाई पोलीसैक्राइड पनि भन्दछन्।
"https://ne.wikipedia.org/wiki/पिठो" बाट अनुप्रेषित