"पाल (थर)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
''' पाल '''[[नेपाल]] तथा [[भारत]]को विभिन्न स्थानहरूमा बसोवास गर्ने [[ठकुरी]] थर हो । पालन गर्ने वा संरक्षण गर्ने भएका कारण पाल थर भएको मान्यता छ । नेपालको इतिहासमा [[कत्युरी राजवंश]]का पाल राजाको इतिहास उल्लेख भएको पाइन्छ । मध्यकालीन इतिहास अनुसार [[कुमाउँ]]-[[गढवाल]] र डोटी क्षेत्रमा[[कत्युरी राजवंश]]का पाल राजाहरूको राज्य थियो । यी पाल राजाहरूका वंशज [[दार्चुला जिल्ला|दार्चुला]] जिल्लाको लेकम गर्खा (उकूं, देथला र निस्ल), कुमाऊको अस्कोट र [[बोगटान राज्य|डोटी बोगटान]] क्षेत्रमा फैलिएर रहेका छन् । कुमाऊको गडवालमा पनि पाल वंशजको राज्य रहेको थियो । गडवालका पाल राजाका वंशज बर्तमानमा शाह थर लेख्छन । वर्तमान नेपालमा पर्ने दार्चुलाको उकुं दरवार, [[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] जिल्लाको अजयमेरू दरवार ,[[डोटी राज्य|डोटी]]को निरोलिको दरवार यिनै पाल राजाद्वारा बनाउन लगाईएको थियो । ठकुरी पालहरूको इतिहास बैदिक आर्य राजपुतसंग जोडिएको छ । अयोध्याका राजा [[श्रीराम अवतार|राम]]सँग जोडिएको छ । [[शौनक गोत्र|शौनक]] गोत्रीय, सुर्यवंशी रघुकुल तथा रघुवंशीय पाल [[ठकुरी]]हरू अयोध्यपति रामका जेष्ठ पुत्र [[लव (रामायण)|लव]]का सन्तान हुन् । केदार, मलिकार्जुन, [[कार्तिकेय (मोहन्याल)]] (कार्तिकेय), [[गणेश]], कालिका, भगवती जस्ता बैदिक देबी /देवता मान्दछन् । कुलीन राजपुत ठकुरी कुलका मानिन्छन् । प्राचीन इतिहासमा गोपाल ([[गाई]] पाल्ने ) महिसपाल( भैसी) पाल्ने राजाको इतिहास पनि आउछ । नेपालमा यी ठकुरी पाल मात्र छैनन बर्तमानमा यहाँ वैश्य जातिकाहरुलेजातिकाहरूले पनि पाल थर लेखेका छन् । जस्तै नेपालको पुर्बीपूर्वी तराई जिल्ला क्षेत्रमा भेडा पाल्ने भएर पाल लेख्ने पिछडा समाज खोलेका मधेशी वैश्य पाल पनि भेटिन्छन । डडेल्धुरा जिल्लाका बुढा र [[ठगुन्ना]] जातिका वैश्यहरू बर्तमानमा पाल थर लेख्छन । कंचनपुर जिल्लाको [[महेन्द्रनगर नगरपालिका]] सुकासाल, बाँसखेडा सहितका क्षेत्रमा बसोबास गर्छन । यिनको बैबाहिक सम्बन्ध छेत्री वैश्य जातिसंग हुन्छ ।
== कत्युरी वंशजका रजवारको इतिहास ==
कत्युरी पाल राजाका वंशज अस्कोटी र बोगटानीको इतिहास सम्बन्धमा के मान्यता छ भने कार्तिकेयपुर राजधानीको बिघटन पश्चात [[कत्युरी राजवंश]]को प्रमुख शाखा मध्ये एक शाखा आठ वटा कोटको राज्य समाली बसेको कारण अस्कोटी भनियो । अर्को शाखा बाह्र (१२) वटा कोटको राज्य समाली बसेको कारण बारह कोट टानी भन्दै गर्दा
बोगटानी भनियो पनि भनिन्छ । अस्कोटी [[रजवार]] ,बोगटानी [[रजवार]] र दार्चुलाको लेकम गर्खाका [[रजवार]]का पूर्वज एकै हुन् । एकै वंशजकाहरु मध्ये अस्कोट र दार्चुलाका वंशज पाल थर लेख्छन भने डोटी बोगटानका वंशज [[बम (थर)]] लेख्छन । यिनको वर्तमान को बास स्थान फरक-फरक भए पनि यिनका गोत्र, वंश, इतिहास, मान्यता र देवता एकै गण (आल ) का छन् । यिनलाई [[रजवार]] भन्ने गरिन्छ ।<ref name=" लाल बहादुर बम ठकुरी "> , कत्युरी राजवंश, डोटी बोगटान राज्यका राजा /रजवार ठकुरी वंशावली (२०७०), विभिन्न व्यक्ति हरुसंगकोहरूसँगको भेटघाट, सोधपुछ, जानकारी सङ्कलन |</ref>
 
=== बोगटानी पाल वंशावली ===
पङ्क्ति ९१:
*विरापाल भए ।
*विरापालका अर्जुनपाल हुन् ।
*अर्जुनपालका २ छोराहरु जेठा : कर्णबहादुर पाल, कान्छा धर्म बहादुर पाल भए ।
*कर्णबहादुर पालका ५ छोराहरु हुन । ५ छोराहरु क्रमसः जेठाः सुरेन्द्रपाल, माईलाः टिकेन्द्रपाल, साईलाः अजवपाल, काँईला दिनेशपाल, कान्छाः धिरेन्द्रपाल हुन । सुरेन्द्रपालका छोराछैनन् ।माईला टिकेन्द्रपालका कल्पीतपाल हुन । साईला अजवपालका विवेकपाल र रोशनपाल हुन । काईलाः दिनेश पालका मुकेशपाल भए । कान्छाः धिरेन्द्रपालका आक्रोशपाल हुन ।
*कान्छा धर्मबहादुर पालका २ पुत्र भए जेठा गणेशपाल, कान्छा टेकबहादुर पाल हुन । जेठा गणेशपालका सन्तोषपाल र शंकल्प पाल हुन ।
पङ्क्ति १०९:
*१—रामपाल, २—महा पाल, ३—नेफापाल भए । नेफापालका दुईछोरा जेठाः महेन्दपाल र कान्छा हिरापाल हुन ।
*;महेन्द्रपाल तर्फ ः
*महेन्द्रपालका ४ पुरत्रहरू क्रमस : जेठा बहादुर पाल माईलाः भैरब पाल,साईपालला अकबर पाल , कान्छा : हरिचन्द्व हुन । भैरब पाल : दुई छोरा जेठा:बिष्णु पाल, कान्छा: कृष्ण पाल, बिष्णु पालका तिन छोरा :जेठा चक्र पाल ,माहिला :शंकर पाल, कान्छा :उत्तर पाल,चक्र पाल का छोरा :पदम पाल,शंकर पाल का दुई छोरा :प्रकाश पाल,भिम पाल उत्तर पाल का तिन छोरा: जेठा हरिश पाल,माईला :बिपिन पाल,कान्छा :हिमालय पाल हरिश पाल का छोरा :पुजन पाल बिपिन पाल का छोरा :कपुर पाल
कान्छा कृष्ण पालका चार छाेरा जेठा जनक पाल,माहिला लाेकेन्द्व पाल,साहिला बिनाेद पाल र कान्छा जंग पाल।जनक पालका तीन छाेरा नरेन्द,दमन ,रमेश पाल।लाेकेन्द पालका तीन छाेरा हेमन्त,अक्कल र दिपक।हेमन्त का छाेरा सुजल,अक्कलका छाेरा सुदर्शन र दिपकका छाेरा अयान ।बिनाेदका छाेरा चेतन,जंगका छाेरा डम्मर र उमेश।
 
*जेठा बहादुरपालका ४ छोराहरु भए । जेठा : विरबहादुरपालको अपुताली भयो । माईला : कमानबहादुर पालका ३ पुरत्रहरू क्रमसः जेठा मानबहादुरपाल, माईलाः धिरेन्द्रपाल, कान्छाः कुमोदपाल हुन । मानबहादुर पालका ३ पुरत्रहरू क्रमसः जेठा : किशोरपाल, माईलाःसुरेन्द्रपाल, कान्छा : रमेशपाल हुन । साईलाः बमबहादुर पालका ४ छोराहरु क्रमसः जेठाः प्रेमबहादुरपाल, माईलाः तेजबहादुरपाल, साईला : असोजकपाल, कान्छा : जनकपाल हुन । कान्छा : रणबहादुरपालका ४ छोराहरु क्रमसः जेठाः हेमन्तपाल, माईलाः बसन्तपाल, साईलाः पुर्णेशपाल, कान्छा : दिनेशपाल हुन ।
*;हिरापाल तर्फ :
*हिरापालका एकपुत्र कृतविरपाल भए । कृतिविरपालका २ पुरत्रहरू भए । जेठा माधवपाल, कान्छा कर्णबहादुरपाल ।
*माधवपालका ६ छोराहरु भए । जेठा विक्रमपाल, माईला, प्रेमबहादुरपाल, साईलाः उत्तमपाल, काँईला : जगदिशपाल, राईला : ज्ञानेन्द्रपाल, कान्छा : तेजबहादुर पाल हुन । जेठा : *विक्रमपालका २ पुरत्रहरू क्रमस सुरेन्द्रपाल , भिमबहादुरपाल हुन । माईला प्रेमबहादुर पालका २ पुरत्रहरू क्रमसः संदीप पाल र सन्दभ्रपाल छन् । उत्तमपालका २ छोराहरु क्रमसः रोशन पाल र रवीपाल छन् । जगदीश पालका एकपुत्र अवसर पाल छन् । ज्ञानेन्द्रपालका एकपुत्र पृथवीर पाल छन् ।
*कान्छा कर्णबहादुर पालतर्फ : कर्णबहादुरपालका ५ छोराहरुभए । क्रमसः जेठाः राजेन्द्रपाल, माईलाः दमनपाल, साईलाः डम्मर बहादुर पाल, काँईला : तिलकपाल, कान्छा : प्रकाश पाल हुन् । राजेन्दपालका २ पुरत्रहरू क्रमसः महेशपाल र दिनेशपाल छन् । दमनपालका २ पुरत्रहरू क्रमस : अरुणपाल र जिवन पाल, डम्मरबहादुर पालका एकपुत्र शुभम पाल, तिलक पालका एकपुत्र अर्पन पाल र कान्छा प्रकास पालका एकपुत्र अपिपाल छन् ।
*;निसिलका पालको वंशवृक्ष
*जगतीपाल,
"https://ne.wikipedia.org/wiki/पाल_(थर)" बाट अनुप्रेषित