"पानी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
{{verifiability}}
 
[[चित्र:H2O (water molecule).jpg|thumb|250px|H<sub>2</sub>O :- हाइड्रोजेनको दुइटा परमाणु र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्छ।]]'''पानी''' एक रङबिहिन, स्वादबिहिन, वा गन्धबिहिन रसायनिक पदार्थ हो। पानी पृथ्वीको एक मुख्य घटक हो। यसले पृथ्वीको प्रकृतिक धाराहरु, तालहरू, र महासागरहरू, र अधिकांश जीवित जीवहरूको तरल पदार्थ बनेको हुन्छ। यसले कुनै क्यालोरी वा जैविक पोषण प्रदान गर्दैन तरपनि यो सबै ज्ञात प्राणीहरूको जिवनको आधार हो। यसको रासायनिक सूत्र H<sub>2</sub>O हो{{citation needed}}, अर्थात यसको प्रत्येक अणुमा सहसंयोजक बन्धनहरू द्वारा जोडिएको एक अक्सिजन र दुई हाइड्रोजन परमाणु हुन्छन्। मानक वातावरणीय तापमान र दबावमा H<sub>2</sub>O को तरल अवस्थाको नाम नै पानी हो। बर्षावर्षा र कुहिरो पनि पानीले नै बन्छन्। पानीको छरिएका कणहरुलेकणहरूले बादल बनेको हुन्छ। पानीको ठोस रुप बरफ हो। बरफको सानो कणले हिउ बनेको हुन्छ । यो सर्वव्यापि [[घोलक]] हो। {{citation needed}}
 
पानी [[पृथ्वी]]मा धेरै मात्रामा पाइन्छ। यो विभिन्न ठाउँमा विभिन्न अबस्थामा पाइन्छ, मुख्यत: [[महासागर]], [[वर्षा]] [[खोला]] र [[समुद्र]]मा तरल अवस्थामा, ध्रुवमा र बादलमा [[बरफ]] अथवा ठोस अवस्थामा र बाफ तुबालो आदि बाफ अवस्थामा पाइन्छन्। यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको [[पानी चक्र|चक्रमा]] बहिरहन्छ।
पङ्क्ति १३:
पृथ्वीमा पानीका विभिन्न रूपहरू पाइन्छन्। पानी बादल तथा बाफको रूपमा वायुमण्डलमा; पानी र बरफको रूपमा समुन्द्रमा; हिमताल, हिउ र हिमनदीको रूपमा हिमालमा तथा खुल्ला र मिश्रित रूपमा जमीनमा पाइन्छ। वायुमण्डलमा वास्पिकरण र चिसिने प्रक्रियाका कारण पानीका विभिन्न रूपहरू परिवर्तन भईरहेको हुन्छ साथसाथै पानी एकस्थानबाट अर्को स्थानसम्म पनि पुगिरहेको हुन्छ जसलाई [[जलचक्र]] भनिन्छ। सम्पूर्ण मानव जीवनलाई यस चक्रको अती महत्त्व छ। प्रकाशको सही संयोजन हुने हो भने वायुमण्डल भएका पानीका थोपाहरूमा सूर्यको प्रकाश परावर्तन भएमा [[इन्द्रेणी]] देखापर्ने गर्दछ।{{citation needed}}
 
पानी हाम्रो सभ्यतासँग जोडिएको छ। खेतीपातीको लागि पनि पानी अति आवश्यक छ। खासगरी बर्षाकोवर्षाको पानी कृषिउत्पादनका लागि महत्त्वपूर्ण मानिन्छ। यसका अलावा नहर तथा कुलोको मद्दतले नदीको पानी पनि सिंचाईका लागि उपयोग गरिन्छ। पानीका श्रोतहरू नदी र समुन्द्रले यातायात तथा व्यापारका अवसरहरू प्रदान गर्दछन्। नदीहरूले बगाएर ल्याएको माटोले विभिन्न [[उपत्यका]] तथा समतल भूभागहरूलाई अत्यन्तै मलिलो बनाउने गर्दछ। नेपालको तराई भूभाग यसको गतिलो उदाहरण हो।
 
माटोले सोसेर लिएको पानी जमीनमुनी जम्मा हुन्छ। यसरी जम्मा भएको पानी कुनै स्थानबाट मुलफुटेर बाहिर निस्कने गर्दछ। बाहिर निस्केको पानी धारा, कुवा, पधेरा, तातोपानीको फोहोरा आदि नामले चिनिन्छ। यस्तो पानी कृतिम रूपमा [[ईनार]] खनेर पनि निकाल्ने गरिन्छ।
पङ्क्ति ४६:
 
=== एक दूर्लभ श्रोत ===
पानी धेरै देशहरूको लागि एक रणनीतिक स्रोत हो। [[मध्य पूर्व]] मा [[छ-दिन युद्ध]] जस्ता धेरै युद्ध तथा लडाईहरुकोलडाईहरूको कारण पानीको अभावनै रहेको छ । संसारको बढ्दो [[विश्व जनसंख्या | जनसंख्या]] को कारण विशेषज्ञहरु लाई अधिक समस्या को भविष्यवाणी गरेको छ, [[पानी प्रदूषण | प्रदूषण]] र [[ग्लोबल वार्मिंग]] को माध्यमले प्रदूषण बढ्न जान्छ।
 
[यूनेस्को]] विश्व जल विकास रिपोर्ट २००३ को विश्व जल मूल्यांकन कार्यक्रमबाट यो कुरा सङ्केत गोध्नुभयोो र्दछ कि, अर्को २० वर्षमा, सबैको लागि उपलब्ध पानीको मात्रा ३०% घट्ने अनुमान छ। संसारका ४०% बासिन्दाहरूको हालको न्यूनतम [स्वच्छता]] को लागि अपर्याप्त ताजा पानी छ। सन् २००० मा मात्र पानीजन्य रोग तथा खडेरीबाट २.२ मिलियन भन्दा बढी मानिसहरुकोमानिसहरूको मृत्यु भयो । सन् २००४ मा, '''युके च्यारिटि वाटरएड'''ले भन्यो कि रोकथाम गर्न मिल्ने पानीजन्य रोगको कारण प्रत्येक १५ सेकेण्डमा एउटा बालकको मृत्यु हुनेगर्दछ ।
 
 
पङ्क्ति ५६:
खानेपानीको उपलब्धतालाई सुधार गर्न निम्न तिन उपायहरू अपनाउन सकिन्छ : धेरै उत्पादन गरेर, आवश्यकता अनुसार सहि वितरण गरेर र खानेपानीलाई खेरजान नदिएर।
 
प्राय जसो खानेपानी पानीका प्राकृतिक मुलहरूबाट सङ्कलन गरिन्छ तर आवश्यकता हेरेर कृतिम रूपमा बोरिङ गरेर तथा ईनार खनेर पनि खानेपानी प्राप्त गरिन्छ। जमीन मुनिको पानीको उपलब्धतालाई हेरेर आवश्यक स्थानहरूमा पर्याप्त ईनारहरू खनेर खानेपानी उत्पादन गर्नसकिन्छ। यसका अलावा बर्षावर्षा र समुन्द्रहरू पनि पानीका श्रोतहरू हुन्। यद्यपी यी श्रोतको पानी मानवीय उपभोगको लागि उपयुक्त हुदैन। यस्तो पानीलाई शुद्धिकरण गरेर मात्र प्रयोग गर्नुपर्छ। पानीको शुद्धिकरणका लागि छान्ने, थिग्र्याउने, उमाल्ने,रासायनिक पदार्थको प्रयोग गरी निर्मलिकरण गर्ने र डिस्टिलेसन प्रविधिहरू अपनाउने गरिन्छ। पानीको शुद्धिकरणका लागि आजभोलि रिभर्स अस्मोसिस् [[:en:Reverse osmosis|Reverse osmosis]] प्रविधि समेत प्रयोगमा ल्याइएकोछ।
 
खानेपानीको वितरण विभिन्न खानेपानी वितरण आयोजना मार्फत धाराहरू तथा ट्याङ्करहरूबाट गरिन्छ। त्यसका साथै आजभोलि जार तथा बोतलहरूमा भरेर व्यापारिकरूपमा पनि खानेपानीको वितरण गर्ने गरिएको छ। विश्वका धेरै देशहरूमा सरकारले नै नि:शुल्क खानेपानीको वितरण गर्ने गर्दछ। तर केही विश्लेशकहरू भने निजि संस्थाहरूले यसको सही वितरण तथा व्यवस्थापन गर्ने धारणा राख्ने गर्दछन्। निजि संस्थाहरूले बोरिङ् खन्न, बध तथा पानी सञ्चयगर्ने भण्डार निर्माण गर्न आर्थिक श्रोत उपलब्ध गराउन सक्छन् भन्ने उनीहरूको धारणा छ।
पङ्क्ति ८३:
* [[सिंचाई]]
* [[खनिजपदार्थयुक्त पानी]]
* [[वर्षा|बर्षावर्षा]]
* [[समुन्द्री जल]]
* [[अपशिष्ट जल]]
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित