"पाठ्यक्रम" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-परिक्षण +परीक्षण))
सा (रोबोट : हिज्जे मिलाउँदै)
 
सिकाइको बिस्तृत योजनालाई पाठ्यक्रम भनिन्छ । बालबालिकाहरुकोबालबालिकाहरूको सर्वाङ्गीण पक्ष ( शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक, सांंस्कृतिक, आध्यात्मिक आदि)को बिकासकोविकासको लागि बिद्यालय भित्र तथा बाहिरबाट बिद्यार्थीहरूमा सिकाइका अनुभवहरू हासिल गराउन तयार पारिएका दस्तावेज, बृहत् योजना, शैक्षिक प्रकृयाको समग्र रूपलाई पाठ्यक्रम भनिन्छ। पाठ्यक्रममा यसको ढाँचा, सक्षमता, सिकाई उपलब्धि, बिषयवस्तुको क्षेत्र क्रम तथा बिस्तृतीकरण, मुल्यांकन प्रकृया आदि समावेश गरिएको हुन्छ।
 
==पाठ्यक्रमको परिभाषाहरु ==
#एउटा कार्यक्रममा समाबेस गरिएका र शैक्षिक उद्देश्य प्राप्तिकोलागी [[बिद्यालय]] भित्र वा बाहिरबाट सिकारुले प्राप्त गरेका सम्पूर्ण सिकाई आनुभवहरुलाईआनुभवहरूलाई पाठ्यक्रम भन्दछन् ।
# पाठ्यक्रम भन्नाले औपचारिक र अनियमित विसयाबस्तु र प्रक्रिया हो जसद्वारा [[बिद्यालय]]को मातहतमा सिकरुहरुलेसिकरुहरूले ज्ञान र बुझाई प्राप्त गर्दछन, सिपको विकास गर्दछन, प्रब्रती आकन्छा र मुल्ले हरुलाईहरूलाई परिबर्तन गर्दछ ।
 
ग्ल्याटहर्नले उल्लेख गरे आनुसार पाठ्यक्रमका धारणा निम्न छन् :
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/902571" बाट अनुप्रेषित