"पाटे बाघ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अनुशार +अनुसार)
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति २५:
 
==नेपालमा पाटे बाघ==
[[राष्ट्रिय प्रकृति संरक्षण कोष]]ले विसं २०७० मा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बाघको संख्या १ सय ७६ (विसं २०६५) बाट बढेर १ सय ९८ पुगेको छ । जसमध्ये [[चितवन राष्ट्रिय निकुञ्ज]]मा १ सय २०, [[बर्दिया राष्ट्रिय निकुञ्ज]]मा ५०, [[शुक्लाफाँट राष्ट्रिय निकुञ्ज|शुक्लाफाँट वन्यजन्तु आरक्ष]]मा १७, [[पर्सा राष्ट्रिय निकुञ्ज|पर्सा वन्यजन्तु आरक्ष]]मा ७ र [[बाँके राष्ट्रिय निकुञ्ज]]मा ४ वटा बाघ रहेका छन् । चितवनमा विसं २०६५ भन्दा पाँच वटा बयस्क बाघ घटेका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा १३ वटा बाघ बढेको कोषले जनाएको छ । <ref name=tigerNP>{{cite web|title=नेपालमा बाघको संख्या १ सय ९८|url=http://imagechannels.com/samachar/thap_janakari/29836|work=imagechannels.com|publisher=इमेज च्यानल टेलिभिजन|accessdate=30 July 2013}}</ref><ref name=NGtiger>{{cite web|last=पौडेल|first=रमेशकुमार|title=नेपालमा बाघको संख्यामा वृद्धि, चितवनमा कमी|url=http://www.nagariknews.com/main-story/story/5018|work=www.nagariknews.com|publisher=नागरिक न्युज डटकम|accessdate=30 July 2013}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/पाटे_बाघ" बाट अनुप्रेषित