"पराजुली" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ५:
स्कन्दपुराण भन्दछ म कहाँबाट आए ? को हु ? कुन कुल सँग मेरो के सम्बन्ध् छ भनी जान्न पर्दछ । नत्र कुल धर्म नष्ट हुने हुन्छ तेसैले बिध्वान मानिषले आफ्नो धर्म को लोप नहोस् भन्दै पूर्वजहरूको कुल धर्मलाई जान्नु पर्दछ ।
ईतिहास बिर्सनेहरूको भबिष्यमा मौलिक परिचय कही पनि भेटिनेछैन । हाम्रो बर्तमान को चिनारी पुर्खा र बम्शज सँग गस्सिएको हुन्छ । म सार्थक पराजुली , पराजुली बन्धुहरूको ईतिहासलाई खोतल्दै देशका कुन काप्चा भिर पखेरा पुघे । बिगत देखी बर्तमान सम्म पराजुली बन्धुहरूको ईतिहास मैले गर्बिलो देखे ।
यो राष्ट्र अनी समाजलाई परीष्क्रित बनाउन सदैब हाम्रा पुर्खले दिएको योगदान रहिरहनेछ ।देशका विभिन्न स्थानमा रहेका पराजुलि बन्धुहरूको रितिरिवाज, रहनसहन, संस्क्रिति तथा परम्पराको अबलोकन गर्दैजादा धेरै जसो ठाउमा पराजुली
कास्की जिल्ला को कास्कीकोट गबिस २ मा बस्ने पुर्खाले नेपाल को एकिकरन मा विभिन्न खाले बैचारिक सहयोग पुर्याएको ईतिहास का बिभिन
शाह बम्शका प्रथम राजा कुल्मन्दन शाहका गुरु देवानन्द पराजुली थिए । ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुली सँग शुभ र सन्ध्यामा आँफै बज्ने अनौठो दहिने शन्ख थियो । राजा कुल्मन्दन शाहलाई उक्त शन्ख आफ्नो बनाउन निक्कै प्रयास गर्नु परेको थियो । उहाले गुरु नभएको मौका पारी बजै सँग गुरु ले लिना पठाउनु भएको भनी झुक्याएर शन्ख दरबारमा पुराउनु भएको थियो । त्यस्पछी गुरुले शन्ख माग्न जादा शन्ख राजाले दिन मनेनन जसका कारणले उन्ले राजा सँग बिध्रोह गारेक थिए । शन्खको पिरका करणले उन्को केही समय पछि मृत्यु भएको थियो । गुरुको शन्खकै करणले मृत्यु भएकाले हाल्सम्म पनि चैन्पुर र पोखरेलीले शबयात्रामा शन्ख बजाउदैनन ।
गुरु देवानन्द पराजुली का एक भाइ छोराको चत्याङ मा परेर देहबसान भएको थियो । पुत्र बियोगमा भएको यस्तो अवस्थामा राजा ले शन्ख समेत लएको हुँदा उहाले घर बार त्यगी पोखरा चुकुती गाउ हाल्को सिद्धर्थ चोक आई बसेका थिए भने अन्ये भाइ छोराहरु मुलुक का अन्य स्थान मा बसाइ सरेका थिए । मित्रले अचानक घर बार त्यगेर बसाइ सरेकाले शिवशरण तिवारी ले आफ्नो मित्र को श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाईन्छ । श्री सिभशरण तिवारी का सन्तान टिकाराम तिवारी लगयत आन्य तिवारी बान्धु हारुले वर्ष को तीन पटक सम्म आझै पनि पूजा गार्ने गर्नु भएको छ ।
गुरु सुशरण पराजुली ले निर्माण गरेको घर जसलाई उन्का संतती देबानन्द पराजुलीले छोडेर हिंडे ,जहाँ मित्र पूजा हुने गर्दछ । अहिले भग्नाबसेस्मा परिवर्तन भएको छ । पराजुली पुर्खा को ईतिहास बोकेका घरका छपनिहरु यत्र तत्र मिल्किएको छ । राजगुरुले नुहाउने इनार सम्रक्षण को आभाव मा पुरिने अवस्था मा छ । उक्त पुर्खा को निशानि आहिले सम्रक्षण को पर्खाइ मा रहेका छन । यत्राो ब्रिहत ईतिहास बोकेक धरोहर हरूको कन्तबिजोग देख्द ज्यादै दुख्ह लागेर आउछ । आफ्नो परिचय यसरी नाश हुँदै गर्दा केही नगरि हेरेर मात्रै बस्ने हामी सबै पराजुली बन्धु
ईतिहास लाई किताब मा मात्रा लिपिबध गरियो भने त्यो किम्बदन्ती तथा काल्पनिक दन्तेकथा जस्तो हुन्छ । यस्ता ऐतिहासिक सम्पदा लाई जोगायौ भने अब आउने पिधीले हामी को हौं
यि माथिका तथ्येहरु पराजुली बँश को खोजी कार्यमा हिँद्दा प्राप्त भएका हुन ।।
|